
‘रातो टिका निधारमा’ को पहिलो गीत (भिडियो)
दशैंबाट प्रदर्शनमा आउने फिल्म रातो टिका निधारमा को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । रवी मल्लको शब्द रहेको गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन् भने कोरियोग्राफी बसन्त श्रेष्ठको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह…