लभ यु हमेशाको ‘यो हावा किन चल्छ’ सार्वजनिक

फिल्म ‘लभ यु हमेशा’ मा समाबेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनीक गरिएको छ । मंसिर १३ गते प्रदर्शन हुने फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन् । भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत…

Read More

शाहरूखकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अभिनित पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’ रिलिज भएको छ। फिल्ममा सुहाना मूख्य भूमिकामा देखिएकी छिन् । सुहानाले अभिनय गरेको यो सर्ट मुभी हो । उनी र उनका कक्षाका साथीहरु मिलेर बनाएको यो छोटो फिल्मले अहिले निकै प्रशंसा बटुलेको छ।त्यस्तै फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको…

Read More

‘चपली हाइट ३’को शुभमुहुर्त

फिल्म ‘चपली हाइट ३’को शुभमुहुर्त गरिएको छ । कार्यविनायक मन्दिरमा मंगलबार बिहान पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । मुहुर्तमा फिल्म मंग्सिर ५ गते बाट फ्लोरमा जाने समेत बताइएको थियो । अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र…

Read More

‘सेल्फी किङ’को फर्स्ट लुक्स सार्वजनिक, नयाँ लुक्समा विपिन

अभिनेता विपिन कार्कीको अभिनय रहने फिल्म ‘सेल्फी किङ’ को फर्स्ट लुक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा निर्माण हुने सो फिल्म आगामी माघ २४ गतेबाट प्रदर्शनमा आउने भएको हो । सार्वजनिक भएको पोस्टरमा अभिनेता विपिनलाई फरक अवतारमा देख्न सकिन्छ । फिल्मले एक हास्य कलाकारले जीवनमा गर्नु पर्ने सङ्घर्ष…

Read More

चलचित्र ‘दि कर्मा’को फस्टलुक सार्वजनिक

पछिल्लो समय चर्चा निकै बटुले तर व्यापारिक हिसाबले फिल्म असफल भए ता पनि सबैको दर्शकको मनमुटुमा राज गर्न सफल नायिका हुन्- नीता ढुंगाना । उनलाई नेपाली फिल्म क्षेत्रमा अन लक्की नायिकाको उप-नामले चिनिन्छन् । यही माघको १७ गतेबाट रिलिज हुने लागेको चलचित्र ‘दि कर्मा’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य भूमिकामा…

Read More

ऋषिराजको ‘चुरीफुरी’ को पहिलो अडिसन सम्पन्न

निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा फिल्म ‘चुरीफुरी’ ले कलाकार छनौट सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भएको हो । स्क्रिप्टले नयाँ अनुहार मागेको कारणले फिल्मको लागि कलाकार छनौटको प्रक्रिया सुरु गरिएको निर्देशक आचार्यले जानकारी गराएका छन् । बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने ब्यबस्था…

Read More

प्रताप दासको आवाजमा ‘हिमाल हौ तिमी’ सार्वजनिक

गायक प्रताप दासको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मदन दुलालको शब्द तथा प्रकाश नेपालीको संगीतमा ‘हिमाल हौ तिमी’ गीतको भिडियो सार्वजनिक गरिएको हो । मानषी किरणले गीतको संगीत एरेञ्ज गरेका हुन् । राज खड्काको निर्देशनमा बनेको गीतको भिडियोलाई आकर्षक लोकेशनमा छायाङकन गरिएको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई मधुर बस्नेतले छायाङ्कन…

Read More

‘ए मेरो हजुर ४’ बन्ने पक्का, अनमोल र सुहानाको जोडी जम्ने

फिल्म ‘ए मेरो हजुर ४’ बन्ने भएको छ । फिल्ममा फेरि पनि अभिनेता अनमोल केसी र सुहान थापा मुख्य भूमिका रहने पक्का भएको छ । ‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’ मा पनि दोहोरिने भएको हो । अनमोलले शनिबार ‘ए मेरो हजुर ४’ को लागि सम्झौता पत्रमा…

Read More

‘मह जोडी’लाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने

बरिष्ठ हाँस्य कलाकार ‘महजोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने भएको छ । त्यस्तै फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । यता ‘सूर्य पत्रकारिता पुरस्कार’बाट रंग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुदेवीलाई सम्मान गरिने जानकारी गराइएको छ । यसका साथै…

Read More

फ्राईडे रिलिज : हलमा ‘सम्हाली राख है’ र ‘मिस्टर नेपाली’

आज शुक्रबारबाट फिल्म मिस्टर नेपाली र सम्हाली राख है रिलिज भएको छ । फिल्म मिस्टर नेपालीमा नायक भूवन केसी, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोल , नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त फिल्ममा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । हिमाल केसीको एक्सन रहेको…

Read More