
पासवर्डको पोस्टर सार्वजनिक, आक्रोशित मुद्रामा अनुप बिक्रम शाही
भदौ २७ बाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अनुप बिक्रम शाही र विक्रम जोशीलाई आक्रोशित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा फिल्मका अन्य मुख्य कलाकार संगै बलिउड नायिका सन्नी लियोनिलाई पनि देख्न सकिन्छ । सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा अनुप, सन्नी र विक्रम संगै बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा,…