Fri. Apr 19th, 2024

Month: July 2019

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन…

‘कबड्डी कबड्डी कबड्डी’को गीत सार्वजनिक (भिडियो)

यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा…

“यता न उता”को पोस्टर सार्वजनिक

फिल्म न यता न उताको अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका सम्पूर्ण कलाकार समेटिएका छन् । हास्यप्रदान फिल्म यहि साउन १७बाट प्रदर्शनमा आउदै छ । फिल्ममा मिराज रोश…

‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा केकी अधिकारी,कोशिस क्षेत्री र बुद्धि तामांगलाइ देख्न सकिन्छ । साउन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म अनिश थापाले निर्देशन गरेका…

‘काँचुली’ को दोश्रो गीत (भिडियो)

फिल्म ‘काँचुली’ को दोश्रो गीत ‘मुस्कुराएर अलि अलि’ सार्वजनिक भएको छ । गीतमा नित्याशिवा र शम्भु रैकाको स्वर शंकर अधिकारी घायलको शब्द संगीत र बिनोद गुरुङको संगीत संयोजन रहेको छ…

‘सरौतो’ को टिजर सार्वजनिक (भिडियो)

कार्तिक २२ मा सार्वजनिक हुने फिल्म ‘सरौतो’ को टिजर सार्वजनिक भएको छ । टिजरमा सुमी मोक्तानलाइ एक्सन अवतारमा देखाइएको छ । टिजरमा सुमीसंगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा…

‘मिसन मंगल’ को ट्रेलर सार्वजनिक

फिल्म ‘मिसन मंगल’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५२ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य कलाकार अक्षय कुमार, सोनाक्षी सिन्न, विद्या बालन, तपसी पन्नु लगायतलाई समेटिएको छ । फिल्ममा…

चलचित्र घरमा ‘एक्लो घर’

प्रायः हरेक शुक्रबार राजधानीसहित देशभरका फिल्म हलमा नेपाली तथा विदेशी चलचित्रको तीव्र प्रतिस्पर्धा हुने नौलो विषय होइन तर यो शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘एक्लो घर’ प्रदर्शनीमा आउने भएको…

‘माछा माछा’को पोस्टर रिलिज, कार्तिक २९ गते  देशभर प्रदर्शन

सौगात मल्ल स्टारर सिनेमा ‘माछा माछा’को पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ। कार्तिक २९ गते  देशभर प्रदर्शनमा अाउने चलचित्रले  ३ शहरिया गाउँले युवाको शहरमा जीवन स्थापित गर्न उनीहरूले गर्ने संघर्षको…

साउन १० मा ‘सुपर गोर्खे’

फिल्म ‘सुपर गोर्खे’को प्रदर्शन मिति तय गरिएको छ । नायिका ऋचा सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म साउन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । राज थापाको निर्देशनमा तयार भएको…