Wed. Apr 24th, 2024

भारतीय कलाकार अक्षय कुमारको आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को फस्ट लुक सार्वजनिक भएको छ ।
सामाजिक संजाल मार्फत अक्षयले फस्टलुक पोस्टरसंगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन्। फिल्म अर्को वर्षको क्रिसमसवाट प्रदर्शनमा आउने छ । फिल्मलाई साजिद नाडियालवाले निर्माण गर्दैछन् । फिल्ममा फरहाद समजीको निर्देशन रहने छ । अक्षय कुमार स्टारर फिल्म ‘मिसन मंगल’ अगस्ट १५ बाट प्रदर्शनमा आउदै छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: