Sat. Apr 20th, 2024

ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ सय करोड क्लबमा प्रवेश गरेको छ । पहिलो हप्तामा ७५ करोड कलेक्सन गरेको फिल्म प्रदर्शनको ११औ दिनमा सय करोड क्लबमा सामेल भएको हो ।
पटनाको गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्मले भारु. ११ करोड ८३ लाखमा ओपनिङ गरेको थियो । भारतीयट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटर मार्फत सुपर ३० को बक्स अफिस कलेक्सन सार्वजनिक गरेका छन् ।
 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: