
तस्बीरमा “लभ स्टेशन”को नागोया प्रदर्शन
काठमाडाैँ । गत वर्षको अन्तिममा नेपालमा प्रदर्शनमा अाएर सफलता तथा दर्शकको मन जित्न सफल फिल्म “लभ स्टेशन”ले विदेशी भूमीमा पनि लोकप्रियता कायम दर्शाउँदै जापानका ३ ठूला शहर र हङकङमा प्रदर्शन सकेको छ । करिब एक हप्ताको अन्तरालमा हंङकङ र जापानमा प्रदर्शन भएको यो फिल्मले उत्कृष्ट छवि छोड्न सफल भएको हो । यसै बीच जापानको नागोया शहरमा…