‘ए मेरो हजुर ३’मा अनमोल र सलोन सङै नायिका सुहाना थापाको नृत्य

चैत २९ गते रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । परान परान… बोलको लोकदोहोरी शैलीको गीतमा अनमोल केसी र सलोन बस्नेत सङै नायिका सुहाना थापाले नृत्य गरेकी छन् । आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतलाई आनन्द अधिकारीले लेखेका छन् भने अविरलकै संगीत रहेको छ ।  …

Read More

फ्राइडे रिलिज : हलमा कागजपत्र र प्रेमलीला

फ्राइडे रिलिज अन्तर्गत आज चैत ८ गते हलमा दुई फिल्म प्रदर्शनमा आएका छन् । भारतीय कलाकार समेतको अभिनय रहेको फिल्म प्रेमलिला र अस्ट्रेलियाजान कै लागि गरिने फर्जी बिवाह र समस्याको कथा समेटिएको फिल्म ‘कागजपत्र’ व्यवसायीक प्रतिष्पर्धामा उत्रिन लागेका हुन् । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म प्रेमलिलामा…

Read More

गायक आकाश पन्चे बाजा बजाउदै आएपछि( भिडियो )

चर्चित गायक आकाश तामाङ्गले आफ्नो चर्चित गीत जाम भनेर बोलाको तिमीलेको भाग दुई बजाउदै पन्चे बाजा लिएर आएका छन्। आकाशको चर्चित गीत को जाम भनेरको सिक्वेल गीत बजाउदै पन्चेबाजालाई पनि नेपाली दर्शकस्रोताले उत्तिकै रुचाइदिएका छन्। युट्युबमा अपलोड भएको केहि दिन भित्रै उनको गीतलाइ लाखौँले मनपराइ सकेका छन्। बजाउदै पन्चेबाजाको म्युजिक भिडियोमा मोडल पल शाह र…

Read More

‘कागज पत्र’को ‘तिमी जाने बाटो’ सार्वजनिक

फिल्म ‘कागज पत्र’को ‘तिमी जाने बाटो’ गीत सार्वजनिक भएको छ । अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत संगित सापकोटाको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म चैत ८ बाट प्रदर्शनमा आउने छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज…

Read More

मोदीको बायोपिक फिल्म: ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर

एजेन्सी । बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज भएको छ । याे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म हो । फिल्ममा प्रधानमन्त्री मोदीको भुमिका विवेक ओबराय निभाएका छन् । मोदीको जस्तो लुक्स बनाउनको लागि ओबरायले निकै मिहेन्त गरेको बताएका छन्। फिल्ममा मोदिको राजनितिक जीवनमा आएको उतर चढाबलाई समाबेस गरेको छ ।फिल्मको छायांकन ३८ दिनमा…

Read More

दर्शकले रूचाए ‘ मेरो आगनीमा’, २४ घण्टा मै युट्युबको ट्रेन्डिङमा

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को दोश्रो गीत  रिलिज भएको दोश्रो  दिनमै युट्युबमा राज गर्न सफल भएको छ । चैत्र ३ गते बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज भएको दोश्रो दिनमै यो गीत युट्युबको ट्रेन्डिङ नम्बर २९ मा पर्न सफल भएको छ । राकेश गुरूङको एरेन्ज , सुरेश लामाको स्वर तथा उज्वल घिमिरेको…

Read More

मसँग लड्ने साहस छ , धोकाले केही असर गर्दैनः सुदर्शन चक्र

कलाकारिताको माध्यमबाट समाजलार्इ सहि दिशा दिन तत्पर भएका सुदर्शन चक्रलार्इ अाफैले कलाकारिता सिकाएका केही कलाकारहरूले धोका दिएका छन् । उनलार्इ निश्चित समयसँगै काम गर्ने भन्दै सहमति जनाएका कलाकारहरूले बिचैमा छोडेर जाँदा धोका भएको हो । उनले अाफ्नो टेलिसिरियल ५२अाैँ हप्ता सम्म सञ्चालनका लागि यथेष्ट तयारी गरेकोले अाफुलार्इ यो धोकाले केहि असर नपर्ने बताएका छन् ।…

Read More

‘लभ स्टेशन’को दोश्रो गीत ‘ मेरो आगनीमा’ सार्वजनिक ( भिडियो )

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को दोश्रो गीत  रिलिज भएको छ । आज साझ ५ बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज भएको हो । आज रिलिज भएको गीत मा पनि नेपाल लगायत अन्य मुलुकमा रहेका नेपालीहरुका सुपर हित जोडी प्रदीप र जसिता देखिएका छन् । राकेश गुरूङको एरेन्ज , सुरेश लामाको स्वर तथा उज्वल घिमिरेको…

Read More

‘लभ स्टेशन’को दोश्रो गीत ‘मेरो आगनीमा’ आज रिलिज हुदै

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को आज दोश्रो गीत रिलिज हुने भएको छ । आज साझ ५ बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज हुन लागेको हो । आज रिलिज हुने गीत मा पनि नेपाल लगायत अन्य मुलुकमा रहेका नेपालीहरुका सुपर हित जोडी प्रदीप र जसिता देखिने छन् । केहि समयको अन्तरालमा रिलिज भएका ‘लभ स्टेशन’का गीत…

Read More

‘जात्रै जात्रा’ को ‘माया पिरिम’( भिडियो )

जात्रा सिक्वेल फिल्म ‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द, कृष्ण भारर्ध्वजको संगीत, मनिषा पोखरेल र निशान भट्टराईको आवाज तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ । फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, बर्षा…

Read More
Back To Top