
समाज सेवाको बाटोमा ” लभ स्टेशन ” टिम, पिडितको अनुहारमा पनि मुस्कान
काठमाडाैं । प्रदर्शनमा अाउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ” लभ स्टेशन ” समाज सेवाको मार्गमा समेत अग्रसर देखिएको छ । फिल्म युनिटका मुख्य व्यक्तिहरू केही राहत रकम लिएर करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरेको दुखमा मलम लगाउन पुगेको हो । अाज फिल्म युनिटले दुबै हात गुमाएकी मेघा घिमिरेलार्इ भेटेर रू १ लाख रूपैयाँ…