
‘कलंक’ बनाउँदै करण जाैहर
काठमाडाैं । ७ बैशाख ( एजेन्सी ) – बलिउडका चलचित्र निर्माता करण जौहरले आफ्नो महत्वकांक्षी प्रोजेक्टको पहिलो लुक्स सार्वजनिक गरेका छन् । मल्टिस्टार फिल्म बनाउन माहिर मानिने करण एकपटक फेरि त्यही शैलीको कन्सेप्टमा ‘कलंक’ लिएर आउने भएका छन् । माधुरी दीक्षित, सञ्जय दत्त, आलिया भट्ट, वरुण धवन र सोनाक्षी सिन्हाका अलवा बलिउडका अन्य स्टारहरुलार्इ पनि करणले…