ब्राडफोर्ड एजुकेशनकाे ब्राण्ड एम्बेस्डरमा नायक प्रदीप खड्का नियुक्त

काठमाडाैं ।  अन्तराष्ट्रिय शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएको नयाँ बानेश्वरमा अवस्थित ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीले चर्चित नायक प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरमा  नियुक्त गरेको छ । आईतबार राजधानीको होटल रेडिशनमा आयोजित कार्यक्रममा खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्ति गरिएको हो । कार्यक्रममा बोल्दै नायक खड्काले ब्राडफोर्ड एजुकेशन उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुमाझ लोकप्रिय नाम भएकोले ब्राण्ड एम्बेस्डर…

Read More

नेपाली कांग्रेसका विशिष्ट नेताहरूले हेरे ‘डमरुको डण्डीबियो’

 काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेईराला ,नेता डा. मिनेन्द्र रिजाल , प्रवक्ता विश्व प्रकाश शर्मा र अन्य विशिष्ट व्यक्तिहरूले शुक्रबारबाट प्रदर्शनमा अाएकाे   चलचित्र डमरूकाे डण्डीबियाे अवलाेकन गरेका छन् । चलचित्र अवलाेकन पश्चात् उक्त विशिष्ट व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया अाएकाे छ ।  हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउने खगेन्द्रको  यसमा स्पोटी व्यक्तिको भूमिका निर्वाहा…

Read More

वर्षकै चर्चित काण्ड जसले इन्टरनेटमा तहल्का मच्चाए

काठमाडाैं ।  इन्टरनेट तथा सोसल मिडियाको प्रयोग बढेसँगै नेपालीहरूको जीवनमा यसको प्रभाव बढ्दै गएको छ । वर्ष २०७४ मा नेपाली अनलाइन प्रयोगकर्तामाझ विभिन्न घटना चर्चामा रहे, जसमा राजनीति मात्र नभै संगीत, सामाजिक एवं अपराध आदिका घटना प्रमुख छन् । आखिर कुन–कुन घटनाले यो वर्षलाई तताए त ? दलाई लामाको बुद्ध जन्मस्थानबारेको टिप्पणी भारतको एक कार्यक्रममा…

Read More

जहाँ जन्म दिनमा बच्चालार्इ मुक्का हान्ने गरिन्छ

काठमाडाैं । जन्म दिनमा कसैलाई उपहार, दक्षिणा आदि दिनु स्वभाविकै हो । तर क्यानडाको एउटा ठाउँमा भने जन्मदिनका दिन बच्चालाई मुक्का हान्ने परम्परा छ । जन्मदिनमा धुमधामसँग बर्थडे पार्टीको आयोजना त गरिन्छ नै, त्योसँगै जन्मदिनको बच्चालाई मुक्का पनि हानिन्छ । क्यानडाको आन्ध्रमहासागरीय क्षेत्रहरुमा यस्तो अनौठो परम्परा सहित बर्थडे मनाउने चलन छ । आफ्नो बच्चाको बर्थडेमा…

Read More

रियल र बार्सा बराबरीमा राेकिए

काठमाडाैं । झन्डै १ लाख दर्शक बीच हिजो मध्य रातमा बार्सिलाेनाकाे  को घरेलु मैदान क्याम्प नाेउमा भएकाे  सिजनको अन्तिम तथा २०१८ को पहिलो क्लासिकाे अर्थात् २ प्रतिष्ठित युराेपेली फुटबल क्लब रियल मड्रिड र बार्सिलाेनाकाे खेल बराबरिमा सकिएको छ । अरु बर्षमा यहि क्लासिकाेले स्पेनिस ला लिगाको छिनोफानो गरेपनि यो पटक भने बार्सिलाेनाले ४ खेल अगाडि नै…

Read More

सुरू भयाे रेखा थापाकाे ” मालिका ” काे सुटिङ

काठमाडाैं ।  अभिनेत्री रेखा थापाकाे  आफ्नै निर्देशनमा बन्ने फिल्म ‘मालिका’ को सुटिङ सुरु भएकाे छ । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै रेखाले बालुवाटारबाट फिल्मको छायांकन सुरु गरेकी हुन् । छायांकनको पहिलो दिन रेखा र नर बहादुर कार्कीले बालुवाटारमा आउट डोर सट लिएकाे  मुख्य सहायक निर्देशक नवराज आचार्यले जानकारी दिए । फिल्मको काठमाण्डौंमा करीब १० दिन…

Read More

‘हैरान’काे ट्रेलर सार्वजनिक

काठमाडाैं ।  विश्कै कान्छा निर्देशककाे निर्देशनमा बनेकाे  फिल्म ‘हैरान’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेठ ४ गते प्रदर्शनमा आउने फिल्मको सार्वजनिक ट्रेलरमा  लिड कलाकारलार्इ समावेश गरिएकाे छ। विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल,…

Read More

ऋणी हलिउड कलाकारहरू

काठमाडाैं । विदेशीहरू ‘मनी इज अ फनी थिङ’ भन्छन् । जति कमाए पनि नपुग्ने । टन्नै कमाए पनि रहिनरहने † होस पुर्‍याउन जानिएन भने करोडपतिहरू रोडपति बन्न सक्छन् । केही सेलेब्रिटीका कथा यस्तै छन् । प्रशस्त नाम र दाम कमाएकाहरू जीवनको एक मोडमा ऋणी बनेका छन् । कोही त अझै ऋण चुक्ता गर्दै छन् । सूचीमा छन्– अमेरिकी अभिनेत्री लिन्ड्से लोहान,…

Read More

हलिउड स्टार विल स्मीथको साथमा प्रियंकाले टक शोको होस्ट गर्ने

काठमाडाैं ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले चाँडैने अर्को हलिउड प्रोजेक्ट गर्नेछिन् । प्रियंकाले चाँडैनै हलिउड अभिनेताको साथमा काम गर्दै गरेकी  देखिने छिन् । यो च्याट शो फर्मेटमा हुनेछ । खासमा प्रियंकाले हलिउड अभिनेता विल स्मीथको साथमा टक शोको होस्ट गर्दैछिन् । यो शोमा अभिनेत्री प्रियंकाले रियल लाइफ हिरोजको बारेमा कुराकानी गर्नेछिन् । वील स्मीथको साथमा…

Read More

प्राचीन समयका ५ चर्चित शहर जुन पानीमा डुबे

प्राचीन समयका केही चर्चित शहर अहिले पानीमा डुबेका छन् । आज हामी ५ शहरका बारेमा जानकारी दिदैछाै । बैज्ञानिकहरुले यी शहरहरुका बारेमा अनुशन्धान गरेर अवषेश पत्ता लगाएका छन् । १‍. क्लियोपेट्रा, अलेक्जेन्ड्रिया, इजिप्ट एलेग्जेन्डर द ग्रेट द्वारा निर्मित याे क्लियोपाट्रा शहर आजभन्दा करीब १६०० बर्ष पहिला जलमग्न भएकाे हाे । याे शहर निकै सुन्दर रहेकाे…

Read More