हट मोडल सोनिका रोकायको म्युजिक भिडियो सार्वजनिक

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ । पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको  ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो । भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा  राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई…

Read More

चाैथाे हप्तामा प्रवेश गरेकाे लिलि बिलिकाे अर्काे गीत सार्वजनिक , प्रदिप र जसिताकाे बिछाेड

काठमाडाैं ।  गतबर्षको सफल चलचित्र ‘लिलिबिली’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘केही बाँकी’ बोलको गीतमा प्रदीप र जसिताको बिछोडको कहानी देखाईएको छ । चलचित्रको नेपाल प्रदर्शन सकिईसकेपछि चलचित्रको यो गीत रिलिज गरिएको हो । गीतमा चलचित्रको केहि कहानी भएकोले गीत पछि रिलिज गर्नुपरेको निर्माण टीमका एक सदस्यले बताए । बबिन बिक्रम…

Read More

सलमान खानकाे लभ स्टाेरीज्

काठमाडौँ — सलमान खान बलिउडका ‘मस्ट इलिजिबल ब्याचलर’ हुन् । उनले बलिउडमा तीन दशक बिताइसकेका छन् । बलिउडमा उनको धेरै गसिप हुन्छ। सलमानको करिअरमा लभ, अफेयर, धोका र स्क्याण्डल सँगसँगै आउने कुरा हुन्। सलमानको जीवन एउटा खुल्ला किताब जस्तै छर्लङ्ग छ। वर्षीय यी स्टारले आधा दर्जनभन्दा बढि महिलाहरुसँग लभ र रोमान्स गरे। तर, उनकाे लभ लाइफ किहल्यै…

Read More

ससुरासँग अझै पनि डराउँछन् दिपकराज गिरी

काठमाडाैं ।  हास्यकलाकार दिपकराज गिरीले आफ्नै गाउँकी केटीलाई दुलही बनाएका हुन् । थानकोटको दहचोकमा उनको घर र ससुरालीबीच मुस्किलले एक किलोमिटरको दुरी छ । ‘घरमा ठूलो आवाजले श्रीमतीलाई हपार्‍यो भने ससुरालीले सुन्ने डर हुन्छ,’ दीपकराज भन्छन् । उनी ससुराबासँग अहिले पनि डराउँछन् । खुलेर कुरै गर्न सक्दैनन् । ससुरा पूर्वप्रधानपञ्च हुन् । तर, क्रान्तिकारी स्वभावका…

Read More

कामना फिल्म अवार्डस् २०७५काे लागि अावेदन खुला

काठमाडाैं ।  सिने मासिक कामनाले यसबर्ष पनि ‘कामना फिल्म अवार्ड’ गर्ने भएको छ । नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना हुँदै आएको कामना फिल्म अवार्डस् २०७५ मा सहभागी हुनका लागि आवेदन पनि खुला गरिसकेकाे छ। कामना फिल्म अवार्डस्–२०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका फिल्मले सहभागिता…

Read More

‘डि-सिने’ अवार्ड, दशौंं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडाैं ।  हरेक वर्ष देशका विभिन्न शहरहरुमा  आयोजना हुँदै आएको ‘डि-सिने’ अवार्डको दशौंं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । बक्स अफिसमा औसत व्यापार गरेको फिल्म ‘कृ’ र ‘मंगलम’ सर्वाधिक १३ विधामा मनोनयनमा परेका छन् । सार्वजनिक मनोनयनमा उत्कृष्ट नायकका लागि ‘कृ’ बाट अनमोल केसी, ‘लिलिबिली’ बाट प्रदीप खड्का, ‘मंगलम’ बाट पुष्प खड्का, ‘रातोघर’…

Read More

यस कारण सेलेना गाेमेज भर्इन् मजाककाे सिकार

काठमाडाैं ।  सामाजिक संजालमा नेपाली चलचित्र र बलिउडका कलाकार मात्र होइनन्, हलिउडका सुपरस्टारहरु पनि ट्रोलको शिकार बन्छन् । सानै उमेरमा नै विश्व चर्चित बनेकी गायिका तथा नायिका सेलेना गोमेज पनि अहिले ट्विटरमा मजाकको पात्र बनेकी छिन् । सोमबार बेलुकी आयोजना भएको ‘मेट गाला-२०१८’मा पुगेकी सेलेनाको मेकअपको निकै आलोचना भर्इरहेकाे  छ । आकर्षक गाउन लगाएपनि भद्दा…

Read More

रेस-३लार्इ बबीले टक्कर दिने

काठमाडाैं ।  बलिउड अभिनेता बबी देओल केही समयदेखि फिल्ममा देखिएका छैनन् । पछिल्लो समय डिजेका रुपमा व्यस्त रहेका बबी फिल्म रेस३ मा सलमान खानसंग प्रतिस्पर्धी बनेर आउदै छन् । सलमान खान र ज्याक्लिन फर्नान्डिजको जोडीका रुपमा यो फिल्मको पोस्टर हालै सार्वजनिक गरिएको थियो । फिल्म रिलिज हुन ५ साता रहँदा बबी देओल र ज्याक्लिन फर्नान्डिजलाई…

Read More

शिक्षकले विद्यार्थीलार्इ ढाेग्नु पर्ने अनाैठाे ठाउँ

काठमाडाैं ।  हिन्दु संस्कारमा आफूभन्दा ठूलाको खुट्टा छुनुलाई एक सम्मान गर्ने तरिकाका रुपमा लिइन्छ । खुट्टा ढोगेपछि ठूलाले सानालाई आशिर्वाद दिने गर्दछन् । सानाले ठूलाको सम्मान र आदर गर्नु र ठूलाले सानालाई मायाँ गर्नुपर्छ भन्ने कुरा घरपरिवारदेखि विद्यालयस्तर सम्म सिकाइन्छ । तर एउटा स्कुलमा यो भन्दा ठ्याक्कै उल्टो व्यवहार गरिन्छ । मुम्बईमा रहेको एक स्कुलमा…

Read More

मैले ग्रिज्मनकाे एजेन्टलार्इ भेटेकाे हुँः बार्सिलाेना अध्यक्ष

काठमाडाैं ।  बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसै सिजन एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनको एजेन्टलाई भेटेको स्वीकारेका छन् । यद्यपी उनले ग्रिज्मनको बार्सिलोनामा भविष्य रहेको वा नरहेको बारे केहि खुलाउन भने नचाहेकाे विदेशी मिडियाहरूले जनाएका छन् । यहि जनवरीमा बार्सिलोनाले २७ वर्षीय फ्रान्सेली फरवार्ड ग्रिज्मनसँग कुनै सम्झौता नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो । डिसेम्बरमा…

Read More