
एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा बढुवा
काठमाडाैं । च्याम्पियनसिप प्ले-अफमा एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा उक्लिन सफल भएको छ । पहिलो हाफको २३ औं मिनेटमा रायन सेसेन्योनको पास सदुपयोग गर्दै कप्तान टम कायर्नीले फुलह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फुलह्यामका डेनिस ओडोइले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए पनि फुलह्यामले आफ्नो अग्रता बचाउन सफल भयाे ।…