अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने,नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल

अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए ।…

Read More

एउटै विज्ञापनकाे १ कराेड लिइन् प्रिया प्रकाशले

एजेन्सी । यो वर्ष सामाजिक संजालमार्फतमा भाइरल बनेकी भारतीय प्रिया प्रकाश वारियरले पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ भारु पारिश्रमिक लिएकी छन् । हालसालै उनलाई मुम्बई फिल्म सिटीमा देखिएको छ । प्रिया प्रकाश त्यहाँ एउटा ब्याबसायिक बिज्ञापन छायांकन गर्न पुगेकी थिईन् । प्रियाले आफ्नो पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी भारतीय मिडियाले जनाएको…

Read More

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक

काठमाडाैं । सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरिका बस्ने नेपालीहरूकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामा मै रहँदै आएका नेपाली कलाकारहरूलाई अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्। ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि…

Read More

‘तारक मेहता’का कलाकार हंसराजको निधन

काठमाडाैं । भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ । उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको…

Read More

१० करोडमा किनिएकाे थियाे सञ्जु बनाउने अनुमति

काठमाडाैं । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को अहिले निकै तारिफ भइरहेको छ । २९ जूनमा रिलिज भएको यो फिल्मले अहिलेसम्म २ सय ३० करोडभन्दा बढीको कलेक्सन गर्न सफल भइसकेको छ । आफ्नो कहानीलाई ठूलो पर्दामा उतार्न अनुमती दिनका लागि सञ्जयले पनि करोडौं रुपैयाँ बुझेका छन् । एक अखबारको खबर अनुसार, सञ्जयले यो…

Read More

यूएइमा तीज विशेष कार्यक्रम हुने

यूएई । दाङ देउखुरी समाज, प्युठान स्वर्गद्वारी सेवा समाज र अन्तर्राष्ट्रिय रोल्पाली समाज युएईको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम हुने भएको छ । को पुर्बेली को पश्चिमेलि, हामी सबै नेपाली नेपालको पहिचान कला सस्कृतिको सम्मानूभन्ने नाराका साथ कार्लट्न टावर देरा दुवईमा कार्यक्रम हुन हुने भएको छ । कार्यक्रममा भर्खरै मात्र बजारमा आएको बोल माया भन्ने…

Read More

चलचित्र विकास बोर्ड अध्यक्ष निकिताकाे पद खारेज

नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित…

Read More

मिस्टर भर्जिनकाे टिजर सार्वजनिक

भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको…

Read More

‘सञ्जू’ १ हप्ताको कमाई २ सय करोड

सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले यतिबेला घरेलू बजारमा पैसाको वर्षात गरिरहेको छ । फिल्म पहिलो हप्तामा नै २ सय क्लबमा इन्ट्री भएको छ । २९ जूनमा रिलिज भएको फिल्मले प्रदर्शनको ७ दिनमा २०२. ५१ करोडको आँकडा पार गरेको छ । फिल्मले कमाईको मामलामा बलिउडका कयौं बल्कबस्टर फिल्मलाई समेत मात ख्वाएको छ । ट्रेड एनालिस्ट…

Read More

‘यो पागल मन’ काे अडियाे जुकबक्स सार्वजनिक

काठमाडाैं । यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो पागल मन’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । शिर्ष गीतसहित फिल्ममा चार गीत समावेश छन् । यूट्युबमा सार्वजनिक भएको अडियो जुकबक्समा ‘मार्‍यो मार्‍यो मायाले मार्‍यो’, ‘समयमै नचिन्दा तिमो माया’ र ‘पटियाला कुर्ता’ गीत सुन्न सकिन्छ । ‘यो पागल मन’ को अडियो जुकबक्स :-…

Read More