नेपाली चेली मेनुका भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा

काठमाडाैं । नेपाल आइडलको पहिलो संस्करणबाट चिनिएकी मेनुका पाैडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक भएकाे सारेगमपको अडिसनमा उनी छनाेटमा परेकी थिइन् । जि टिभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ बाेलकाे गीत गाएर मेघा अडिसनको लागि छनौट भएकी थिइन् । उनकाे…

Read More

‘छक्का पञ्जा–३’ का कलाकारलाइ आलुको मालाले सम्मान !!!

ललितपुर । कागतिहारका उपलक्ष्यमा स्रष्टाहरुले कविता, मुक्तक, गीत, नृत्यलगायत विधामार्फत हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । हासने प्रतिष्ठानले आज आयोजना गरेको ‘आलु पार्टी’ मा जावलाखेलस्थित हासनेघरमा जीतु नेपाल, केरा अर्याल, घनश्याम गौतम, डम्बर घिमिरे, कल्याण राना, पिँडालु पौडेल, बमबहादुर जितालीलगायतले सिर्जना प्रस्तुत गरे । प्रतिष्ठानका अध्यक्ष रामकुमार पाँडेले चार दशक पहिलेदेखि काग तिहारका दिन हास्य कार्यक्रमको…

Read More

गायिका कमला श्रेष्ठको ‘मोहनी लाएको’ (भिडियोसहित)

काठमाडौं, १९ कात्तिक । गायिका कमला श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युवमा गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो सार्वजनिक भएको हो । गीतलाई न्यु बज्राचार्यले संगीत भरेका छन्, दुर्गालाल श्रेष्ठको शब्द रहेको छ, भने गोपाल रसाइलीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनालले फिचरिङ गरेका छन्…

Read More

चलचित्र ‘अनुग्रह’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘अनुग्रह’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउदै छ । प्रदर्शन मिति घोषणासँगै यस चलचित्रको अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुवबाट सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका प्रमुख पात्रहरु सबै फिर्चड छन् जहा मातापिताको सन्तान प्रतिको माया ,प्रेम र सदभावलाई देखाउन खोजिएको छ । चलचित्रमा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी,…

Read More

‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडाैं । चलचित्र ‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति मंसिर २८ गतेलाई तोकिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित यस चलचित्र सामाजिक प्रेमकथामा निर्माण भएको छ । चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला…

Read More

३६५ कलाकारकाे स्वर रहेकाे गीत गिनिज बुकमा

काठमाडाैँ । वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सृजना गरिएकाे नेपाली कलाकारहरुकाे सामूहिक स्वरमा सुसज्जित गीतले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान पाएकाे छ । संसारमै पहिलोपटक राष्ट्रकवि माधव घिमिरेसहित ३६५ जना नेपाली कलाकारको स्वरमा रेकर्ड भएको वातावरणसम्बन्धी उक्त गीत गिनिज बुकमा दर्ता भएको हाे । ‘जोगाऔं माटो जल जमिन जंगल, यहि हो हाम्रो धन…

Read More

फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक

काठमाडाैं। फिल्म ‘प्रसाद’ मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ । यसै फिल्मको अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुव मार्फत रिलिज भएको छ । अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता विपिन कार्की र निर्देशक तथा अभिनेता निश्चल बस्नेतको प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गर्दै सामाजिक सञ्जालमा आएको छ । कार्यक्रममा सहभागी हुन निर्देशक दिनेश राउत…

Read More

‘नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा निकै नै खुसी छु’: सन्नि लियाेन

एजेन्सी। बलिउड नायिका सन्नी लियाेन नेपाली चलचित्रमा देखिने भएकी छिन् । सन्नीले एबी इन्टरनेशनलले पहिलाे पटक निर्माण गर्न लागेकाे चलचित्र ‘पासवर्ड’ मा अभिनय गर्न लागेकी हुन् । उक्त चलचित्रमा सन्नीले आइटम डान्ससमेत गर्नेछिन् । उनले चलचित्रका मुख्य नायक बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ । यसबारे सन्नीले ट्वीट गर्दै भनेकी छिन्-‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’…

Read More

‘गोजीमा दाम छैन’का संगीतकार र गीतकार सम्मानित

काठमाडाैं । फिल्म ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ गीतले यूट्युबमा १ करोड ५० लाख भन्दा बढी भ्युज पाएको अवसरमा निर्माण यूनिटले केक काट्दै फिल्मका संगीतकार तथा गीतकारलाई सम्मान गरेको छ । संगीतकार राजनराज सिवाकोटीसंगै गीतकार हरिहर तिमिल्सिनालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । निर्मातद्वय सर्मिला पाण्डे र माधव वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई पचास हजारको…

Read More