फ्राइडे रिलिजः हलमा ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’

काठमाडाैं । फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि फरक-फरक जनराका तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । यी तीनै फिल्मले फरक कथावस्तु उठाएका छन् । ‘कथा काठमाण्डू’ ले घरेलु हिंसाको कथा भन्छ । ‘छिरिङ्ग’ ले बहुपतिप्रथा र मस्तिष्क प्रत्यारोपणको कथा वाचन गरेको छ…

Read More

” ठग्स अफ हिन्दुस्तानको ” अफिसियल ट्रेलर सार्वजनिक ( ट्रेलर )

काठमाडाैं । अाउँदो तिहारलार्इ लक्षित गरिएको बलिउड फिल्म ” ठग्स अफ हिन्दुस्तानको ” अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरमा अामिर खान र अमिताभ बच्चन मुख्य भुमिकामा देखिएका छन् । यस फिल्मको ट्रेलरले भारत र बेलायतको स्वतन्त्रताको संग्रामलार्इ प्रस्तुत गरेको छ । फिल्मलार्इ यश राज फिल्मसले बजारमा ल्याउन लागेको हो ।

Read More

हेमराजको फिल्ममा प्रदीप अनुबन्धीत

काठमाडाैं । निर्देशक हेमराज विसीले युवा स्टार प्रदीप खड्कालाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । अनमोलसँग सम्बन्ध चिसिएको चर्चाले सिनेवृतमा तात्दै गर्दा उनले प्रदीपलाई लिएर रोम-कम जनराको एक फिल्म बनाउन लागेका हुन् । केही दिन अगाडि मात्र निर्देशक र अभिनेताबीच कागजी सम्झौता भएको हो । स्रोतका अनुसार, शुक्रवारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘लभ…

Read More

‘ड्रिम गर्ल’ को रिलिज डेट फेरि पोस्टपोन्ड

काठमाडाैं । फिल्म ‘रामकहानी’ पश्चात् पुनः पर्दामा फर्किन लागेका अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘ड्रिम गर्ल’ को रिलिज डेट फेरि पोस्टपोन्ड भएको छ । गएको असार २९ पछि निर्माण टिमले फिल्मलाई असोज १९ गते ल्याउने कन्फर्म गरेको थियो । फेरि एकपटक प्राविधिक कारण देखाउँदै उक्त फिल्मको रिलिज मंसिर ७ गतेलाई तय गरिएको छ । निर्देशक…

Read More

फ्राइडे रिलिजः हलमा ‘साली कसको भेनाको’

काठमाडाैं । कमेडी जनराको फिल्म ‘साली कसको भेनाको’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्ममा विल्सन विक्रम राई, मरिष्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुङ, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतका कलाकारहरुको अभिनय रहेको छ । रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले…

Read More

‘इन्टु मिन्टु लण्डनमा’को पोस्टर सार्वजनिक

काठमाडाैं । यही आउने असोज ५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई मध्ये एकमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर छन् भने अर्को पोस्टरमा साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय लामा, दिल भूषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह…

Read More

बजारमा अभिनेता हरिवंश आचार्यकाे मार्मिक गीत( भिडियो)

काठमाडौँ । अभिनेता हरिवंश भन्नसाथ रोमान्टिक वा हास्य भावको गीत सम्झने गरिन्छ । उनले थुप्रै गीत गाएका छन्, जसमा हास्यरस मिसिएकै हुन्छ । तर, यसपाली उनले मार्मिक गीत बजारमा ल्याएका छन् । उनकाे गीत मात्रै मार्मिक होइन, उनी पनि भावभंगीमा पनि गंभिर देखिन्छ । यसपाली भने अभिनेता आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘जे भने…

Read More

अनमोलकी अामा सुस्मिताले गरिन् अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

काठमाडाैं । सुपरस्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । गएको ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतीमा नै स्वामीसँग इन्गेजमेन्ट भएको सुस्मिताले बताएकी छन् । अनमोलकै सहमतीमा यो इन्गेजमेन्ट भएको बुझिएको छ । सुस्मिताको विवाह अर्को वर्षको…

Read More

‘पेशा’ले चेलिबेटी बेचबिखनको कथा उठाउने

काठमाडाैं । विश्वदिप घिमिरेको निर्देशनमा फिल्म ‘पेशा’ निर्माण हुने भएको छ । हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको अवसर पारेर बुधवार दिउँसो काटेश्वरको महादेवस्थानमा फिल्मको शुभ साइत गरिएको छ । फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको फिल्ममा जी.एस.आलेको निर्माण रहनेछ । फिल्मको कथा टिकाराम रखालले लेखेका छन् । ‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव,…

Read More