Tue. May 7th, 2024

काठमाडाैं ।
अाउँदो तिहारलार्इ लक्षित गरिएको बलिउड फिल्म ” ठग्स अफ हिन्दुस्तानको ” अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक भएको ट्रेलरमा अामिर खान र अमिताभ बच्चन मुख्य भुमिकामा देखिएका छन् । यस फिल्मको ट्रेलरले भारत र बेलायतको स्वतन्त्रताको संग्रामलार्इ प्रस्तुत गरेको छ । फिल्मलार्इ यश राज फिल्मसले बजारमा ल्याउन लागेको हो ।

Leave a Reply

%d bloggers like this: