
‘बाँध मायाले’को अस्ट्रेलिया प्रिमियर सो सम्पन्न
काठमाडाैं । आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ले अस्ट्रेलियामा प्रिमियर सो सम्पन्न गरेको छ । यही अगस्ट १८ तारिखमा अस्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर सोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । अस्ट्रेलियाको प्रिमियर सोको व्यवस्था चलचित्रका सह निर्माता महेन्द्र अधिकारीले मिलाएका थिए । आइतबार पनि अस्ट्रेलियाको हर्टसभिलमा बाँध मायाले…