
‘मेरी मामु’मा अश्लेशा र शारुकको जोडी, भदौमा रिलिज
काठमाडाैं । प्रेमगीत, प्रेमगीत २ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ मेरी मामु निर्माण गर्दैछन् । चौथो प्रस्तुतिको रूपमा निर्माण गर्न लागेको मेरी मामुमा सन्तोषका छोरा आयुव सेन मुख्य भूमिकामा देखिन्दैछन् । साथै चलचित्रमा प्रेमगीत २ नायिका अश्लेशा ठकुरी र चलचित्र रानीका डेव्यु नायक शारुक ताम्राकारको मुख्य भूमिका रहने छ । चलचित्रमा अश्लेशा…