
दुनियाँकै कुरुप कुकुरलार्इ १५ सय डलर पुरस्कार
काठमाडाैं । ९ वर्षको जासा जासाले यस वर्षको दुनियाँकै कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको कुकुर विश्वकै कुरुप कुकुर ठहरिएको हो । जासाले वर्षकै कुरुप कुकुरको उपाधि जितेसँगै यसका मालिक मेगन ब्रेइनार्डले १५सय डलर पुरस्कार हात पारिन् । मेगन मिनिसोटाकी बासिन्दा हुन् ।…