
‘लम्फु’ अाजदेखि फिल्महलमा
काडमाडाैं । तरकारीवाली नामले एक समय भाइरल भएकी कुशुम श्रेष्ठकाे अभिनय रहेकाे फिल्म ‘लम्फु’ शुक्रबारबाट हलहरुमा प्रदर्शनमा अाएकाे छ । ‘लम्फु’ले आफ्नो प्रचारप्रसार व्यापक बनाइरहेको स्रोतले जनाइएको छ । फिल्मको टिमले फिल्मको केही दिन अगाडि मोफसलमा प्रचार गरेकाे थियाे । बुधवार त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आयोजना गरेको ’कला, साहित्य एवं सांस्कृतिक’ कार्यक्रममा लिड…