
सेल्टाकाे पाेस्टमा रियलकाे अाधा दर्जन गाेल
काठमाडाैं । रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोविरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ। घरेलु मैदानको अन्तिम ला लिगा खेलमा रियलकालागि ग्यारेथ बेलले दुई गोल गरे। बेलले १३ औं र ३० औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए। त्यस्तै चोटबाट फर्किएका इसकोले ३२ औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए। दोस्रो हाफमा…