
चलचित्र ‘ब्ल्याक’ को फस्र्टलुक सार्वजनिक
आँचल शर्मा र आकाश श्रेष्ठको महत्वाकांक्षी प्रोजेक्टका रुपमा लिइएको फिल्म ‘ब्ल्याक’को फर्स्टलुक सार्वजनिक भएको छ । आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै सोमबार चारवटा पोस्टर एकै साथ रिलिज गरेको हो । सार्वजनिक गरिएका पोस्टरहरुमा आँचल र आकाशलाई प्रेमालाप गरेको देख्न सकिन्छ । आश्मा पाण्डेले निर्माण गरेको फिल्मको पोस्टर रिलिजसँगै…