
आखिर किन खाए त “हिटलर” ले “मोमो चावमिन” ?
मनोरंजनसंसार डटकम अष्टनारायण प्रा.लि को ब्यानरमा निर्माण भएको चलचित्र “हिटलर” ले आफ्नो पहिलो लीरिकल गीत सार्वजनिक गरेको छ | “मोमो चावमिन” बोलको गीतमा शब्द संगीत लोचन घिमिरेको रहेको छ | यस्तै गीतलाई अरेन्ज गर्ने काम भने देबेन्द्र नेवाले गरेका छन् | गीतमा लोचन घिमिरे र श्रीया शोताङले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतलाई अहिलेको…