“वर्षा बेस्ट पर्फोर्मर २०१६” को ग्रयाण्ड फिनालेको भिडन्तमा नव गायक कृष्ण राई

मनोरंजनसंसार डटकम हाम्रो देशका नेपालीहरु विश्व भरि नै छरिएर बसेका छन् । यसको अर्थ हो हाम्रो कला र संस्कृति पनि संसार भरि नै फैलिएको छ । देशको पहिचान र नेपालीपनको विस्तारको लागि यति बेला बिदेशमा समेत हाम्रै नेपालीहरुको आयोजक्त्वोमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् जसले हाम्रा नेपाली युवा पुस्ताहरु प्रति नेपालीपन र कला संस्कृतिको प्रकाश…

Read More

नया सोच र फरक प्रस्तुतिको साथमा अगाडी आउने तयारी गर्दै नव गायक राहुल लामा

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बजार व्यवस्थापन धेरै हदले सहि दिशा तर्फ अगाडी बढिरहेको छ । यो हिसाबले यति बेला पुराना देखि नव कलाकारहरुको सक्रियेता पनि निकै तीव्र रुपमा बढ्न थालेको छ । अहिलेको पिडि संगै नेपाली गीत संगीतको पनि धेरै कुराको परिवर्तन आइसकेको छ । अहिलेको दर्शक श्रोताहरुलाई मध्य नजर गरेर उहाहरुको टेस्टलाई बुझेर…

Read More

अमेरिका देखि नेपाल र नेपालीको शान उचाल्दै “गोर्खे सलाम” भन्दै आउदैछन् गायक तुल साम्सोहाङ राई

मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा पछिल्लो समय नेपाली गीत संगीतको परिवेशमा धेरै कुराको परिवर्तन आइसकेको छ । यस्तै नेपाली गीत संगीत रुचाउने दर्शक श्रोताहरुको टेस्टमा पनि धेरै फेर बदल भईसकेको छ । यस्तै यति बेला अहिलेको दर्शक श्रोताहरुको चाहनलाई मध्य नजर गरेर गीत संगीतको निर्माण गर्नु जरुरी पनि देखिएको छ । यहि हिसाबले धेरै पुराना देखि…

Read More

मोरक्कोमा सलमान र कैटरीनाको “टाइगर जिंदा है” को शुटिङको लोकेशन अबलोकन कार्य सुरु

मनोरंजनसंसार डटकम फिल्म निर्देशक अली अब्बास जफर सलमान खान र कैटरीना कैफ अभिनीत फिल्म “टाइगर जिंदा है” को शुटिङको लागि यति बेला मोरक्कोमा लोकेशन अबलोकनको काम भईरहेको छ । यो फिल्म २०१२ मा रिलिज भएको “एक था टाइगर” को सिक्वेल हो । सलमान र कैटरीना एकपटक फेरी २०१२ को फिल्म “एक था टाइगर” को सिक्वेलमा…

Read More

बक्स अफिसमा तहल्का मच्चाउदै आमिरको “दंगल” सलमानको “सुल्तान” भन्दा अगाडी

मनोरंजनसंसार डटकम बलिउडमा मिस्टर परफेक्शनिस्ट मानिने अभिनेता आमिर खानको दंगल प्रदर्शन भएको २ हफ्ता बितिसकेको छ तर २ हफ्ता बितिसक्दा पनि अहिले सम्म पनि यस चलचित्रले आफ्नो दबदबा बनाई राखेको छ । दंगल ले २ हफ्ता खतम हुने सम्म घरेलु बक्स अफिसमा मात्र ३२० करोड १६ लाख कमाई गरिसकेको छ । यस्तै यस फिल्मले सलमान…

Read More

बलिउड दिग्गज अभिनेता ओम पुरीको हृदय घातको कारण निधन

मनोरंजनसंसार डटकम बलिउडका दिग्गज अभिनेता ओम पुरीको शुक्रवार बिहान निधन भएको छ । उनको ६६ बर्षको उमेरमा हृदय घातको कारण आफ्नो निवासमा नै अकस्मात निधन भएको हो । उनले बलिउड फिल्म संग संगै धेरै हलिउड फिल्ममा समेत आफ्नो उपस्थिति जनाईसकेका छन् । बलिउडमा उनको नाम जीवन्त अभिनेताको सुचिमा धेरै माथि रहेको छ । उनले “आरोहण”…

Read More

दयाहाङ , सौगात र अर्पणले आउदो चैत्र ११ मा “लप्पन छप्पन” गर्दै

मनोरंजनसंसार डटकम केहि समय अगाडी देखि प्रदर्शन मितिको अलमलमा परेको चलचित्र “लप्पन छप्पन” ले अन्तत अहिले आएर आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रले यहि आउदो चैत्र ११ गतेको लागि आफ्नो प्रदर्शन मिति तोकेको छ । बाशुलीङ्ग फिल्म्स र गोल्डेन हिल्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “लप्पन छप्पन” का लेखक तथा निर्देशक मुकुन्द भट्ट…

Read More

अन्तत फाल्गुन २७ मा आउदै कृषाको “पलाँस”

मनोरंजनसंसार डटकम नेपाली चलचित्र निर्माण पश्च्यात प्रदर्शन मिति तय गर्ने कुराले धेरै समस्या निर्माताहरुलाई पर्न जान्छ । यहि हिसाबले चलचित्रको प्रदर्शन मिति फेर बदल हुनु भने कुनै नौलो कुरा होइन । यस्तै समस्यामा परेको चलचित्र “पलाँस” ले अब भने आफ्नो पक्का पक्कि प्रदर्शन मिति तोकेको छ । चलचित्र “पलाँस” आउदो फाल्गुन २७ गते देशभरका हलहरुबाट…

Read More

“बमकाजी” को छायांकन समाप्त

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र निर्माणको घोषणा गर्दै छायांकन तर्फ बढेको चलचित्र “बमकाजी” ले आफ्नो सम्पूर्ण छायांकन सकेको छ । चलचित्र यति बेला सम्पादनको टेबलमा रहेको छ । चलचित्रको छायांकन निकै कठिनाईको साथमा पुरा गरिएको कुरा निर्देशक खिल बहादुर गुरुङले बताएका छन् । धेरै उचाईमा रहेको मनासलु बेस क्याम्पमा चलचित्रको छायांकन भएको छ ।…

Read More

दिनेशको “पर्व” को छायांकन सुरु , च्यासलको मैदानमा हट माला संग ठुमका लगाउदै निश्चल

मनोरंजनसंसार डटकम “आई एम सरी”, “नोभेम्बर रेन” र “क्लासिक” जस्ता चलचित्र निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा तयार हुन लागेको चलचित्र “पर्व” को छायांकन सुरु भएको छ । ललितपुर स्थित च्यासल मैदानमा आफ्नो पहिलो गीतको छायांकन सुरु गर्दै चलचित्रले आफ्नो काम सुरु गरेको हो । शुक्रवार र शनिवार २ दिन छायांकन हुने काले काले बोलको उक्त…

Read More