
चलचित्र’प्रेमगीत २ ‘कहानी यो प्रेमगीत को’ कभर गित विजेताद्वयलाइ १/१ लाख नगद पुरस्कार
चलचित्र’प्रेमगीत २’ ले टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनी आशुसेन फिल्मसले युट्युबमा सार्वजनिक गरिएको ‘प्रेमगीत २’ को टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ हिट बनेपछि ‘कभर गीत प्रतियोगीता’ आयोजना गरेको हो । रोहित जोन क्षेत्री र श्रेया सोताङको आवाज रहेको…