तिज गीत ‘झुम्का लाउली’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक कमल बि.सी.माल्दाई र गायिका सिता बोहराको आवाजमा यसबर्षको नयाँ तीज गीत (झुम्का लाउली..) सार्वजनिक भएको छ । उक्त गीत गायिका सिता बोहराको पहिलो एल्बमको रुपमा बजारमा आएको हो । बागेश्वरी म्युजिकमार्फत बजारमा आएको उक्त गीतमा गायक बिसीकै शब्द,संगीत रहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फ सार्वजनिक भएको उक्त गीत अपलोड भएको…

Read More

‘दशौं बक्स अफिस फिल्म फेयर अवार्डमा उत्कृष्ट फिल्म ‘वीर विक्रम’, ६ विधामा अवार्ड हात पार्न सफल

  बेलायतको थर्ड आर्इ कम्पनी र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा गएको शनिवार ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भएको छ । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ मा नायक आर्यन सिग्देललाई फिल्म ‘होमवर्क’बाट उत्कृष्ट नायकको अवार्ड दिइयो भने नायिका केकी अधिकारीले फिल्म ‘लभ साशा’बाट उत्कृष्ट…

Read More

‘प्रेमगीत-२’को दमौलीमा भव्य कन्सर्टशुरु ,भिडको स्थिति सम्हाल्न गाह्रो

फिल्म प्रचारका लागि नेपाल-टुरमा हिंडेका ‘प्रेमगीत २’ले तनहुँको दमौलीमा सुक्रवार भव्य कन्सर्ट आयोजना गरेका छन् । दमौली दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा फिल्म प्रचारसंगै मनोरंजन पनि भएको दमौलीबासीकोभनाई छ । फिल्मका पोस्टर समावेश एक ठुलो ट्रकमा सो कार्यक्रम दमौलीको फूटबल खेलमैदानमा सम्पन्न भएको हो । कार्यक्रममा फिल्ममा समावेश गीतहरु पस्किने काम सागर राई अनि अपेक्षा…

Read More

चलचित्र कारखानाले सिंगल र मल्टिप्लेक्स सबै हलहरु हाउसफुल गर्न सफल

दर्शकहरुको बहु प्रतिक्षित फिल्म कारखानाले दर्शकको आपार माया पाएको छ l शुक्रबार रिलिज भएको चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स सबै हलहरु हाउसफुल गर्न सफल भएको छ l फरक धारमा निर्माण भएको यस चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रियाका साथै माया र सहयोग पाइरहेको छ l प्रेमकथामा आधारित सो फिल्ममा दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको…

Read More

निर्देशक निलु डोमा शेर्पाको हार्ट अट्याकका कारण निधन

निर्देशक निलु डोमाको शनिबार निधन भएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । आफ्नै निवास बालुवाटारमा हृदयघात भएपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो । गएको वर्ष रिलिज भएको फिल्म ‘हाउ फन्नी’ निर्देशन गरेकी निर्देशक निलु डोमा शेर्पा हार्ट अट्याकका कारण उनको शनिवार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी…

Read More
Back To Top