
नेपाली नागरिकको छोराको विवाहमा बलिउड सुपरस्टार सलमान खानको उपस्तिथी
बिनोद चौधरी कुनै अपरिचित नाम भने होइन नेपालका उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री गए राती उदयपुरको जगमन्दिरमा विवाह वन्धनमा बधिएका छन् । उक्त विवाह समारोहमा उद्योगी, राजनीति र फिल्म क्षेत्रका चर्चित हस्तीहरु सहभागी थिए । श्रीलंकाका पीएम रोबिन विक्रमसिंघे, फिल्म अभिनेता सलमान खान, शत्रुघ्न सिन्हा र राजस्थानका…