भब्य र शब्य रुपमा सम्पन्न “लभ साशा” को रेड कार्पेट प्रिमिएर शो , जाने माने ठुला ठुला हस्तीहरुको उपस्थिति

मनोरंजनसंसार डटकम पुस २८ गते प्रदर्शनको लागि तयार बसेको चलचित्र “लभ साशा” ले मंगलवार बेलुका कुमारी हलमा भब्य अनि शब्य रुपमा आफ्नो रेड कार्पेट प्रेमिएर शो सम्पन्न गरेको छ । प्रिमिएर शो मा नेपाली चलचित्र जगतका जाने माने ठुला ठुला हस्तीहरुको उपस्थिति रहेको थियो । चलचित्र हेर्नको लागि अहिलेका चर्चित नायिका देखि नायकको साथमा अधिकांश…

Read More

पोस्टर रिलिज संगै चैत्र ११ गतेको लागि “निर्भय” को फाईनल प्रदर्शन मिति तय

मनोरंजनसंसार डटकम प्रसिद्धी सिने आर्ट्सको व्यानरमा तयार भएको चलचित्र “निर्भय” ले आफ्नो नया प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब आउदो चैत्र ११ गते प्रदर्शनमा आउने पक्का पक्कि भएको छ । यस अघि चलचित्र माघ २८ गते प्रदर्शनमा आउने कुरा रहेको थियो । चलचित्रले फाईनल प्रदर्शन मिति तय भए संगै आफ्नो पोस्टर पनि सार्वजनिक…

Read More

पुस २८ गते दर्शकहरुको लागि च्वाइसको दिन , “किङ” , “लभ साशा” र “शब्द” को भिडन्त

मनोरंजनसंसार डटकम पुस २९ गते प्रदर्शन मिति तोकेको चलचित्र “शब्द” को रिलिज मिति एक दिन अगाडी सरेको छ । चलचित्र अब पुस २८ गते देखि नै प्रदर्शनमा आउने भएको छ । पुस २८ गते ३ चलचित्रको भिडन्त हुने भएको छ । चलचित्र “किङ” र “लभ साशा” पनि पुस २८ गते नै प्रदर्शन हुन तम्तयार भएर…

Read More

प्राविधिक कमजोरीको कारण “दर्पण छायाँ २” को क्लाइमेक्स रि-सुट

मनोरंजनसंसार डटकम पुराना निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र “दर्पण छाँया २” ले आफ्नो क्लाइमेक्स रि-सुट गरेको छ । प्राविधिक कमि कमजोरी र भने जस्तो काम नभएकोले यो रि-सुट गर्नु परेको कुरा निदेशक तुलसी घिमिरेले बताएका छन् । दार्जिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो । चलचित्रको करिव १५ मिनेटको क्लाइमेक्स…

Read More

“लभ साशा” को नया गीतमा हेर्नुहोस कर्मा र केकीको लोभलाग्दो प्रेम

मनोरंजनसंसार डटकम पुस २८ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र लभ साशा ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “कथा तिम्रो सुनु” बोलको उक्त गीतमा असिफ शाह र श्रेया शोताङले आफ्नो सुमधुर स्वर दिएका छन् । गीतमा हामी नायिका केकी अधिकारी र नायक कर्माको प्रेमको केहि झलकहरु छाल्किरहेको देख्न सक्छौ । चलचित्रको…

Read More

तन अमेरिका र मन नेपालमा रहेको रचनाकार तथा संगीतकार येदीन गजमेरको “मेरो प्राणनाथ” (The Supreme Truth God) सार्वजनिक

मनोरंजनसंसार डटकम पिडि परिवर्तन संगै अधिकांश कुराहरुमा यति बेला परिवर्तन पनि आइसकेको छ । यो हिसाबले नेपाली गीत संगीतलाई पछिल्लो समय नियालेर हेर्दा यसमा पनि आमुल परिवर्तन आइसकेको छ । अहिलेका नया युवा पिडिको नया सोच अनि फरक बिचारले धेरै नया कुराको जन्म पनि गराएको छ । तर हाम्रा पुराना पिडिहरु पनि आफ्नो कामलाई उत्तिकै…

Read More

“वर्षा बेस्ट पर्फोर्मर २०१६” को ग्रयाण्ड फिनालेको भिडन्तमा नव गायक कृष्ण राई

मनोरंजनसंसार डटकम हाम्रो देशका नेपालीहरु विश्व भरि नै छरिएर बसेका छन् । यसको अर्थ हो हाम्रो कला र संस्कृति पनि संसार भरि नै फैलिएको छ । देशको पहिचान र नेपालीपनको विस्तारको लागि यति बेला बिदेशमा समेत हाम्रै नेपालीहरुको आयोजक्त्वोमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् जसले हाम्रा नेपाली युवा पुस्ताहरु प्रति नेपालीपन र कला संस्कृतिको प्रकाश…

Read More

नया सोच र फरक प्रस्तुतिको साथमा अगाडी आउने तयारी गर्दै नव गायक राहुल लामा

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बजार व्यवस्थापन धेरै हदले सहि दिशा तर्फ अगाडी बढिरहेको छ । यो हिसाबले यति बेला पुराना देखि नव कलाकारहरुको सक्रियेता पनि निकै तीव्र रुपमा बढ्न थालेको छ । अहिलेको पिडि संगै नेपाली गीत संगीतको पनि धेरै कुराको परिवर्तन आइसकेको छ । अहिलेको दर्शक श्रोताहरुलाई मध्य नजर गरेर उहाहरुको टेस्टलाई बुझेर…

Read More

अमेरिका देखि नेपाल र नेपालीको शान उचाल्दै “गोर्खे सलाम” भन्दै आउदैछन् गायक तुल साम्सोहाङ राई

मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा पछिल्लो समय नेपाली गीत संगीतको परिवेशमा धेरै कुराको परिवर्तन आइसकेको छ । यस्तै नेपाली गीत संगीत रुचाउने दर्शक श्रोताहरुको टेस्टमा पनि धेरै फेर बदल भईसकेको छ । यस्तै यति बेला अहिलेको दर्शक श्रोताहरुको चाहनलाई मध्य नजर गरेर गीत संगीतको निर्माण गर्नु जरुरी पनि देखिएको छ । यहि हिसाबले धेरै पुराना देखि…

Read More

मोरक्कोमा सलमान र कैटरीनाको “टाइगर जिंदा है” को शुटिङको लोकेशन अबलोकन कार्य सुरु

मनोरंजनसंसार डटकम फिल्म निर्देशक अली अब्बास जफर सलमान खान र कैटरीना कैफ अभिनीत फिल्म “टाइगर जिंदा है” को शुटिङको लागि यति बेला मोरक्कोमा लोकेशन अबलोकनको काम भईरहेको छ । यो फिल्म २०१२ मा रिलिज भएको “एक था टाइगर” को सिक्वेल हो । सलमान र कैटरीना एकपटक फेरी २०१२ को फिल्म “एक था टाइगर” को सिक्वेलमा…

Read More