फिल्म ‘कृ’ को क्लब गीत सार्वजनिक, अनमोलको नयाँ नृत्य शैली

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै फिल्म ‘कृ’ ले क्लब गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग मस्ती मुडमा देखिएका छन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा देखेका थिएनन् । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ…

Read More

बैशाख २८मा ‘लाउरे’मार्फत सामाजिक व्यंगे

प्रतिक्षित फिल्म ‘लाउरे’को प्रदर्शन मिति पक्का भएको छ । फिल्म बैशाख २८ गते बाट देश भर एक्कैसाथ प्रदर्शनमा हुने भएको छ । पप गायकको रुपमा ख्याति बटुलेका नरेन लिम्बु रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर स्टारर फिल्म ‘लाउरे’लाई विक्रमसिंह थारुले निर्देशन गरेका हुन् ।शुरुमा निगम श्रेष्ठ द्वारा…

Read More

‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भए लगतै किन पत्रकार भेटघाट कार्यक्रम गरयो

‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भए पछि धेरै दर्शकहरुको प्रतिक्रियाहरुलाई मध्यनजर गर्दै फिल्म मिस्टर झोले टिमले लगतै दर्शकको खुल्दुली मेटाउन मंगलवार फिल्म ‘मिस्टर झोले’को विषयमा जानकारी दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरयो l जसमा निर्माता टेकेन खड्का कार्यकारी निर्माता रौनक बिक्रम कडेल, नायक दयाहाङ राइ तथा फिल्म वितरक गोबिन्द शाहीको उपस्थिति रहेको थियो l नायक दयाहाङले…

Read More

चलचित्र ‘ह्याप्पी डेज’को  ट्रेलर सार्वजनिक ,ट्रेलरमा रोमान्टिक ड्रामा मिश्रित

निर्माण  समयदेखिै नै चर्चाको विषय बन्दै आएको बहुप्रतीक्षित चलचित्र ‘ह्याप्पी डेज’को  ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी,…

Read More

“जिन्दगीको पल पलमा” भिडियो सार्वजनिक

“जिन्दगीको पल पलमा “गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l धिताल म्युजिक एण्ड फिल्मस प्रा.लि . द्वारा निर्मित उक्त भिडियोलाइ दिपेश राज पाण्डेले निर्देशन गरेका छन् l “जिन्दगीको पल पलमा ” गितलाइ बि बि अनुरागीले संगीत दिएका छन् भने शब्द पनि स्वयम् अनुरागीकै रहेको छ l आधुनिक जनराको मेलोडी गितका गायक भने भुपाल पुन मगर…

Read More

नायिका रेखा थापा फिल्म ‘हिरो रिटर्न्स’  लिएर दर्शकमाझ आउँदै

 झन्डै २ दशकपछि नायिका रेखा थापा फिल्म ‘हिरो रिटर्न्स’  लिएर दर्शकमाझ आउँदैछिन् । निर्माता तथा नायक सविन श्रेष्ठले फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा गरेका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्मको प्रदर्शन मिति तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ ल्याउने निधो गरेको छ…

Read More

फिल्म “मिस्टर झोले” सुटिंग स्पटको भिडियो बाहिरियो

करीब एक हप्ता अगाडि सार्वजनिक भएको फिल्म ‘मिस्टर झोले’को ट्रेलरलाई युट्युबमा ७ लाखभन्दा बढी पटक हेरिसकिएको छ । ट्रेलरले फिल्मको हाइप बनाउँदै गर्दा ‘मिस्टर झोले’ सुट गर्दा खिचिएका केही रमाइला तश्विरहरु बाहिर आएका छन् । प्राप्त तश्विरमा फिल्मका कलाकारहरु आ-आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्न तल्लिन देखिन्छन् । निर्देशक रामबाबु गुरुङ एक्सन-कटमा व्यस्त देखिएका छन् ।…

Read More

फिल्म ‘ह्याप्पी न्यू ईयर’को वियोगान्त गीत सार्वजनिक

फिल्म ‘ह्याप्पी न्यू ईयर’को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘मुटु’ बोलको गीतमा किरण माइकलको शब्द तथा संगीतमा सनुप पौडेलको स्वर रहेको छ । कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम गीतको भिडियोमा फिचर छन् । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यस फिल्मलाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक…

Read More

अनमोलको काममा धेरै आशा ,फिल्म बजारमा ‘कृ’को चर्चा

नेपाली चलचित्र ‘कृ’ ले  नेपाली सिनेजगतमै नयाँ रेकर्ड राख्न सफल भएको छ ।  ट्रेलर केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । युट्युव रिलिजको  छोटो समयमा  लाख बढि भ्यूज पाएको कुनै पनि नेपाली फिल्ममा यो पहिलो किर्तिमान हो । ट्रेलर हेरिसकेपछि धेरै दर्शक तथा शुभचिन्तकहरुले स्टार अभिनेता अनमोललाई नेपाली फिल्मको एक मात्र सुपरस्टारको दर्जा…

Read More

अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर रिलिज

अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि ट्रेलरमा देख्न सकिन्छ। ३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक मुडमा देखिन्छिन। यो ट्रेलरले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको…

Read More
Back To Top