
दिनेश शर्माको नया अवतारमा “दिल बिचारा” को घोषणा
मनोरंजनसंसार डटकम पुराना माहिर कलाकारको रुपमा परिचित दिनेश शर्मा अब धेरै पछि दर्शकहरु माझमा नया अवतारमा आउने भएका छन् | प्रशंग हो चलचित्र “दिल बिचारा” को जसलाई रन्जित राना मगरले निर्देशन गर्ने भनिएको छ | चलचित्रको राजधानीमा एक कार्यक्रम बिच निर्माण घोषणा गरिएको हो | चलचित्रको निर्माता तथा कथाकार मदन ताम्राकार रहेका छन् | माया…