नेपाली चलचित्र क्षेत्रको हालत ठिक छ : केदार प्रसाद पराजुली

मनोरंजनस र डटकम नेपाली चलचित्र क्षेत्रमा एउटा नाम सधै अगाडी आउने गर्दछ त्यो नाम हो केदार प्रसाद पराजुली | नेपाली चलचित्र क्षेत्रमा डिसट्रीबयूटरबाट प्रवेश गरेका उनि अहिले चलचित्र निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन् | चलचित्र क्षेत्रको बिकासमा उनको भूमिका र उनले गरेका योगदान अपरिहार्ये रहेको छ | उनले “कसलाई दिउ यो जोवन” , “कब्जा”…

Read More

‘ए मेरो हजुर २’ साम्राज्ञीको दोस्रो फिल्म

मनोरंजनसंसार डटकम ‘ड्रिम्स’ फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ए मेरो हजुर २’मा अनुबन्धित भएकी छन्। अभिनेत्री झरना थापाको निर्देशकिय डेब्यू रहने फिल्ममा साउन २० गतेदेखि फ्लोरमा जानेछ। सुनिल कुमार थापाको निर्माण रहने फिल्मका लागि नाजिर हुसेन तथा बुद्धि तामाङ्ग फाइनल भइसकेका छन् भने हिरोको टुङ्गो हुन बाँकी रहेको छ। ३ वर्ष अगाडी हङ्गकङ्गमा…

Read More

श्रावन १४ मा “गुड लक”

मनोरंजनसंसार डटकम नायिका सिर्जना बस्नेत द्वारा निर्माण तथा निर्देशन गरिएको बहु प्रतिक्षित नेपाली कथानक चलचित्र “गुड लक” यहि आउदो श्रावन १४ गते बाट देश भर रिलिज हुदैछ । नेपाली चलचित्र क्षेत्रमा एक पृथक चलचित्र लिएर आउने कोसिसका साथ नायिका निर्मात्री तथा निर्देशक सिर्जना बस्नेतले दर्शक श्रोताहरुको लागि ” गुड लक ” लिएर आउदै छिन l…

Read More

लोकप्रियता बटुल्दै सरोज लामा

मनोरंजनसंसार डटकम अहिले प्राय धेरै ठाउँमा “चोखो माया” बोलको गीत निकै नै गुञ्जिरहेको सुन्न पाइन्छ जसका गाएक हुन् सरोज लामा | निकै नै कम समयमा धेरै दर्शकहरुको मनमा बस्न सफल रहेका उनि अहिले चर्चाको शिखरमा रहेका छन् | इच्छा हुदा हुदा पनि धेरै पछि यो क्षेत्रमा हात हालेका उनि निकै कम समयमा दर्शकहरुले आफ्नो कलालाई…

Read More

असार ४ गते दरबारमार्गमा तीन हट हिरोइनको क्याटवाक

मनोरंजनसंसार डटकम मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका तीन हिरोइनले फेरि एकपटक र्याम्पमा क्याटवाक देखाउने भएका छन् । दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’शीर्षकको फेसन सोमा सो स्टपर बन्दै र्याम्पमा देखिन लागेका हुन् । शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्नेछन्…

Read More

राजधानीमा खुल्यो “एभरेष्ट फिल्म एकेडेमी” , अब एकेडेमीले गर्ब गर्न लायक विद्यार्थी जन्माउने छ : सुनिल थापा

मनोरंजनसंसार डटकम असार २ गते बिहिबारको दिन पारेर राजधानीमा एभरेष्ट फिल्म एकेडेमीको स्थापना भएको छ | कार्यक्रमलाई संचार मन्त्री शेरधन राईले दिप प्रज्वलन गरि सुभारम्भ गरेका थिए | फिल्म निर्माण, निर्देशन अनि अभिनय समबन्धी कक्षा दिने उद्देश्यले राजधानीको बानेश्वर स्थित मिनभवनमा एभरेस्ट फिल्म एकेडेमीको स्थापना भएको हो। एक बर्षको कक्षा सिक्षण दिने उद्देश्यले नाम चलेका…

Read More

दर्शकको मनमा बस्दै हेलम्बुका उदाउदो तारा कर्मा

मनोरंजनसंसार डटकम सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रबाट उदाएका कर्मा ह्योल्मो अहिले नेपाली सांगीतिक आकाशमा चमिक्दै छन् | निकै नै कम समयमा उनि आफ्नो गीत बाट धेरै दर्शकहरुको मन जित्न सफल रहेका छन् | अहिले उनको “तिमी नै मेरो” बोलको गीत निकै चर्चामा रहेको छ | धेरै लामो समयको प्रयास र लगनसिलताको नतिजा आज पाउदा आफु धेरै खुसि…

Read More

जस्टिन रोए क्रिस्टिनालाई सम्झेर

मनोरंजनसंसार डटकम बेबी गायक जस्टिन बिबर उमेरले त अब बेबी रहेनन्, तर मन उनको त्यस्तै छ । कोमल, बालबालिकाको जस्तो, जुन कति बेला पग्लिने हो, थाहा हुन्न । क्यानाडेली गायकको त्यो भावुकता हालै हत्या गरिएकी अमेरिकी गायिका क्रिस्टिना ग्रिम्मीप्रति देखिएको छ । २२ वर्षे गायक आफ्नै देशमा गत सप्ताहान्त पर्पोज टुरमा थिए । त्यस क्रममा…

Read More

‘सुल्तान’ को नया गीत ‘४४० वोल्ट’ रिलीज

मनोरंजनसंसार डटकम सलमान खान को नया फिल्म सुल्तान को नया गीत ‘४४० वोल्ट’ रिलीज भएको छ | फिल्म को प्रदर्शन मिती नजिकिदै गर्दा यो गीत रिलिज गरिएको हो | यस गीतमा सलमान धमाकेदार डान्स गर्दै देखिने छन् | अली अब्बास जफर द्वारा निर्देशित यस फिल्ममा सलमान-अनुष्का रेसलरको भूमिकामा देखिने छन् | यस फिल्ममा सलमान-अनुष्काको अलावा…

Read More

” नमस्ते नेपाल ” युरोप हुदै नेपाल भित्रिने

मनोरंजनसंसार डटकम सम्पुर्ण छायाँकन युरोपमा गरिएको फिल्म ‘नमस्ते नेपाल’ ले आफ्नो प्रदर्शन नेपाल अगाडी युरोपमा गर्ने भएको छ | बेल्जियमबाट फिल्मका कलाकार तथा निर्माण टिम सदस्य श्याम श्रेष्ठले दिएको जानकारी अनुसार राजु शाह निर्देशित यो फिल्मको बेल्जियमको अन्टरवेरपानमा २५ जुनमा लाग्ने पक्का भएको हो । अंग्रेजी मिति अनुसार नेपाल रिलिज भने जुलाईको १५ तारिखमा हुनेछ…

Read More