Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
Karma-Hyolmo
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रबाट उदाएका कर्मा ह्योल्मो अहिले नेपाली सांगीतिक आकाशमा चमिक्दै छन् | निकै नै कम समयमा उनि आफ्नो गीत बाट धेरै दर्शकहरुको मन जित्न सफल रहेका छन् | अहिले उनको “तिमी नै मेरो” बोलको गीत निकै चर्चामा रहेको छ | धेरै लामो समयको प्रयास र लगनसिलताको नतिजा आज पाउदा आफु धेरै खुसि र उत्साहित रहेको कुरा उनले बताएका छन् |
Karma-Hyolmo
Karma-Hyolmo
Karma-Hyolmo
Karma-Hyolmo
Karma-Hyolmo
उनको यस गीतमा शब्द संगीत दावा डि ह्योल्मोको रहेको छ भने कर्मा ह्योल्मोले यसमा आफ्नो मिठो सुमधुर स्वोर भरेका छन् | नेपाली गीत संगीतलाई नया धारमा लेराउने प्रयास आफुले गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् |
Karma-Hyolmo
Karma-Hyolmo
Karma-Hyolmo
हेर्नुस गीत:

%d bloggers like this: