
चर्चित सूफि गायक साबरीको गोली हानी हत्या
मनोरंजनसंसार डटकम चर्चित पाकिस्तानी सूफी कब्बाली गायक जोडी सबारी बर्दर्सका अमजद साबरीको गोली हानी हत्या गरिएको छ। कराँचीको लियाकताबाद सदबाट आफ्नो गाडीमा गइरहेका उनलाई दुई बन्दुकधारीले गोली हानी हत्या गरेका हुन्। गोली लागेपछि अस्पताल लगिदै गर्दा बाटैमा उनको निधन भएको थियो। अहमद केही दिन अघिमात्र आफ्नो अमेरिका र युरोप भ्रमण सकेर पाकिस्तान फर्किएका थिए। उनी…