“किन गरे माया” को पहिलो हफ्ता राम्रो नतिजाको संकेत

मनोरंजनसंसार डटकम जेठ १४ बाट प्रदर्शन थालेको चलचित्र “किन गरे माया” ले पहिलो हफ्ताको अन्तिम सम्ममा निकै नै राम्रो नतिजा पेश गरेको छ | धेरै जसो हलहरुमा हाउसफुल गरेको चलचित्र “किन गरे माया” को दर्शकहरुले पनि खुलेर प्रशंसा गरेका छन् |चलचित्रमा नव कलाकारहरुको काम निकै नै मनपराईएको छ | दिल कुमार प्यासीको तेस्रो प्रस्तुति रहेको…

Read More

किन रिसाईन विपाशा ?

मनोरंजनसंसार डटकम हालै विवाह गरेर हनिमुन मनाइरहेकी नायिका विपाशा बसु आफूले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरमा आएका कमेन्ट देखेर आक्रोशित छिन् । लामो समयदेखि चर्चामा रहेकी विपाशाले अघिल्लो महिना करणसिंह ग्रोबरसँग विवाह गरेकी थिइन् । विवाहलगत्तै उनी श्रीमान् करणका साथ हनिमुन मनाउन मालदिप्स पुगेकी थिइन् । त्यस क्रममा उनले समुद्री किनारदेखि अन्य विभिन्न स्थानमा फरक…

Read More

‘ग्याङ्स्टर ब्लुज’ मा गौरव भिलेन

मनोरंजनसंसार डटकम अग्लो कद, सिक्स प्याक एब्स, लामो केश, झ्याप्प दाह्री–जुँगा । अभिनेता गौरव पहारीलाई दर्शकहरूले अब ठ्याक्कै यही रूपमा देख्न पाउने छन् । हालै घोषणा गरिएको चलचित्र ‘ग्याङ्स्टर ब्लुज’ मा गौरव यो दुलर्भ स्वरूपमा प्रस्तुत हुन मानसिक रूपले तयार भैसकेका छन् भने शारीरिक रूपमा तयार हुन पनि मेहनत गर्न थालिसकेका छन् । हेमराज बिसीले…

Read More

हृदयघातबाट बलिउड हास्य अभिनेता रज्जाक खानको निधन

मनोरंजनसंसार डटकम थुप्रै बलिउड फिल्ममा काम गरेका हास्य अभिनेता रज्जाक खानको निधन भएको छ। बुधबार बिहान १२:३० हृदयघात भएपछि उनको मुत्यु भएको हो। उनले मुम्बईको बान्द्रास्थित एक अस्पतालमा अन्तिम सास फेरेको भारतीय संचारमाध्यमले जनाएका छन्। उनको निधनमा उनका समकालिन अभिनेता साथीहरूले शोक व्यक्त गरेका छन्। रज्जाक बलिउडका चल्तीका हास्य कलाकारहरूमा पर्थे। उनी शाहरूख खान स्टारर…

Read More

निर्देशन पढेर निर्माता

मनोरंजनसंसार डटकम केही वर्षयता केही चलचित्र सफल हुनुका पछाडि एउटा अदृश्य कारण छ । ती सफल चलचित्रमध्ये अधिकांश चलचित्रका निर्देशकले चलचित्र निर्माण तथा निर्देशनसम्बन्धी अध्ययन गरेका छन् । यही क्रममा अहिले एक जना युवा चलचित्र निर्देशनमा स्नातक गरेर चलचित्र क्षेत्रमा होमिएका छन् । रमाइलो के छ भने ती युवाले निर्देशन विधामा अध्ययन गरे पनि निर्माणको…

Read More

अथिया कि मलाइका ?

मनोरंजनसंसार डटकम नायक अर्जुन कपुर तथा नायिका अथिया सेठ्ठीबीचको प्रेमप्रसंग अहिले बि–टाउनमा चर्चाको विषय भएको छ । आपसमा नजिकको सम्बन्ध रहेको स्वीकार गर्ने उनीहरूले प्रेमसम्बन्धको कुरालाई भने नकार्दै आएका छन् । चर्चित फिल्मफेयर म्यागजिनका अनुसार यी दुईले एक क्लबमा एकसाथ समय बिताएका थिए । उनीहरूलाई चुम्बन गरिरहेको अवस्थामा भेटिएको फिल्मफेयरको जिकिर छ । नशाले मात्तिएका…

Read More

सृष्टिको आत्मविश्वास

मनोरंजनसंसार डटकम मिस नेपाल–२०१२ सृष्टि श्रेष्ठ यतिबेला नायिकाका रूपमा चिनिन थालेकी छिन् । आफ्नो पहिलो चलचित्रमै शीर्षक भूमिका निर्वाह गरेपछि सृष्टि नायिकाका रूपमा स्थापित हुने करिब–करिब निश्चित छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गाजलु’ मा पूर्वकुमारीको चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी सृष्टिले पछिल्लो समय एउटा नाटकमा समेत अभिनय गरेकी छिन् । अभिनयकी विद्यार्थी सृष्टिका नाटकले दर्शकको…

Read More

‘हैरी पॉटर एंड द कर्सड चाइल्ड’ को फर्स्ट लुक भयो सार्वजनिक

मनोरंजनसंसार डटकम फरवरीमा लेखक जे.के.रॉलिंगले हैरी पॉटरको आठौ पार्ट चाडै रिलीज हुनेछ भनेर सबैलाई अचम्ममा पारेका थिए र पछि ‘हैरी पॉटर एंड द कर्सड चाइल्ड’ को नामबाट एक किताब निकालिने पनि घोषणा गरियो | यति रोमांच कम थिएन कि जे.के.रॉलिंगले ऑफिसियल वेबसाइटमा केहि तस्वीरहरु हालेका छन् जसमा वयस्क हैरी पॉटर, गिनी र उनको छोरा एलब्स…

Read More

आभाषले गाए समाधान गीत

मनोरंजनसंसार डटकम केहीअघि संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्ने क्रममा एकाएक चर्चामा आए डा. आभाष लाभ । गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ गीतलाई प्यारोडी बनाएर उनले गाएको ‘दौरा सुरुवाल टोपी ला’को छैन भन्दैमा, मलाई इन्डियन भैया भन्न कहाँ पाइन्छ…’ गीतले पनि निकै चर्चा पायो । राजधानीको अनामनगरमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका उनी…

Read More

इटाली र स्विट्जरल्यान्डको १ महिने सांगीतिक यात्रामा ‘सुकर्म’

मनोरंजनसंसार डटकम नेपालको ख्यातिप्राप्त लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म इटाली र स्विट्जरल्याण्डका विभिन्न शहरहरूमा सांगीतिक प्रस्तुति दिने भएको छ। एक महिने सांगीतिक यात्रका लागि सुकर्म गत शनिबाट इटालीको सारजानातर्फ गइसकेको छ। ‘सुकर्म’को भ्रमणटोलीमा डा. ध्रुवेशचन्द्र रेग्मी सितारमा र उमेश पण्डित बाँसुरीमा छन्। त्यसैगरी ‘सुकर्म’लाई तवलामासाथ दिन न्यूयोर्कवाट अभिरोध शर्मा युरोप पुग्नेछन्। वेष्ट इन्डिजका तवलावादक शर्मा न्यूयोर्कमा…

Read More
Back To Top