Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
vlcsnap-2016-05-13-19h37m51s44
vlcsnap-2016-05-13-19h36m38s83
जेठ १४ बाट प्रदर्शन थालेको चलचित्र “किन गरे माया” ले पहिलो हफ्ताको अन्तिम सम्ममा निकै नै राम्रो नतिजा पेश गरेको छ | धेरै जसो हलहरुमा हाउसफुल गरेको चलचित्र “किन गरे माया” को दर्शकहरुले पनि खुलेर प्रशंसा गरेका छन् |चलचित्रमा नव कलाकारहरुको काम निकै नै मनपराईएको छ |
kina-gare-maya
kina-gare-maya
kina-gare-maya
kina-gare-maya
kina-gare-maya
दिल कुमार प्यासीको तेस्रो प्रस्तुति रहेको यस चलचित्रले धेरै दर्शकहरुलाई हलसम्म लिएर आउने सफल रहयो | चलचित्रका निर्देशक रमेश बोगटीको कामलाई पनि धेरै दर्शकहरुले मनपराएका छन् | यसै चलचित्रबाट पहिलो चोटी निर्देशन विधामा हात हालेका उनि आफु यस चलचित्र बाट निकै नै आशावादी रहेको कुरा जानकारी दिएका छन् |
चलचित्रको कथा बस्तु र गीत संगीत निकै नै राम्रो रहेको प्रतिक्रिया दर्शकहरुले दिएका छन् |

%d bloggers like this: