युरोपमा रुमलिदै “लप्पन चप्पन”

मनोरंजनसंसार डटकम युरोपको धेरै ठाउँहरुमा छायांकनरत चलचित्र “लप्पन चप्पन” अहिले स्वित्ज़ेर्लैंड पुगेको छ | चलचित्रमा सौगात मल्ल,दयाहंग राई,अर्पण थापा,वर्षा सिवाकोटी,श्याम श्रेष्ठ लगाएतका कलाकार छन् भने देबु श्रेष्ठ पनि यस चलचित्रमा थपिएका छन् | यसै चलचित्रमा हॉलीवुड कलाकार अलेक्सजेन्डर रजुनोमको पनि अभिनय रहेको छ | चलचित्रलाई मुकुन्द श्रेष्ठले निर्माण गरिरहेका छन् भने चलचित्रका छायाँकार भने पुरुषोत्तम…

Read More

क्यानडाबाट ‘हिम्मतवाला’

मनोरंजनसंसार डटकम फिल्म ‘हिम्मतवाला : एक बहादुर मानिस’ को शुभमुहुर्त क्यानडामा गरिएको छ। साथै क्यानडास्थित मिसेसागा सिटीको पार्क इन ¥याडिसन होटलमा आयोजित ‘सुपर कमेडी मेगा नाइट’मा कार्यक्रममा भाग लिन क्यानडा पुगेका सिएनएन हिरो अनुराधा कोइराला, हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मको फष्र्ट लुक सार्वजनिक गरे। फिल्ममा सुदर्शन गौतमले मुख्य भूमिकामा अभिनय गर्नेछन्। पोष्टरमा पनि…

Read More

‘ट्वीलाइट’ कपलको प्याचअप !

मनोरंजनसंसार डटकम सन् २००८ मा ‘ट्वीलाइट’ रिलिज भएपछि जति यो फिल्म हिट भयो, उत्ति नै यसमा अभिनय गर्ने मुख्य जोडी रोबर्ट प्याटिन्सन र क्रिस्टिन स्टेवार्ट पनि चर्चित बने । फिल्ममा भ्याम्पायर बनेरै नायिकालाई प्रेममा पारेका रोबर्टले अफस्क्रिनमा पनि क्रिस्टिनको मन जिते । फिल्मको सेटदेखि मौलाएको दुईबीचको प्रेम चार वर्षपछि मात्रै सार्वजनिक हुने मौका पायो ।…

Read More

सोनाक्षीको ‘बिन्दास मन्त्र’

मनोरंजनसंसार डटकम सोनाक्षी सिन्हालाई बलिउड फिल्म ‘दबंग’ मा जुन फिगरमा देखियो, त्यसअघि उनको लुक्स कस्तो थियो? त्यो लुक्स देख्नेको मनमा प्रश्न उठ्न सक्छ, ती यी युवती सोनाक्षी नै हुन्? बिल्कुलै हो। दबंगमा अभिनय गर्नका लागि उनले आफ्नो वजन तीस किलो घटाएकी थिइन्। त्यसपछि मात्र उनी स्लिम देखिइन्। सोही वर्ष उनलाई एक म्यागेजिनले ‘कभर गर्ल’समेत बनाएको…

Read More

सलमानसँग सुटुक्क!

मनोरंजनसंसार डटकम सलमानलाई पछ्याउनेलाई लाग्दो हो, सलमान खान–लुलिया वन्तुरको सम्बन्ध पनि अचम्म लाग्दो छ! किनकी यी दुई न कहिल्यै खुलेर आफूहरुको प्रेम स्वीकार गर्छन् न सँगै घुम्न, हिँड्न नै छोड्छन्। केही समयअघि त यी दुईबीच बिहे हुने हल्ला नै फैलिएको थियो। पछि लुलियाले खण्डन गरिन्। तर पनि यी दुईबीचको प्रेम (मित्रता मात्रै?) मा कुनै कमी…

Read More

राजपाल यादवलाई फेरि जेल सजाय

मनोरंजनसंसार डटकम राजपाल यादवलाई १५ जुलाईसम्म तिहाड जेलमा आत्मसमर्पण गर्न दिल्ली उच्च अदालतले निर्देशन दिएको छ। साथै सन् २०१३ को बाँकी ६ दिन जेल सजाय भोग्नसमेत आदेश दिएको छ। सन् २०१० मा यादवले दिल्लीका एक व्यापारीसँग फिल्म बनाउनका लागि पाँच करोड ऋण लिएका थिए। यादवले ऋण पनि नतिरेको उल्टै दुव्र्यवहार गरेको भन्दै ती व्यापारीले उनीविरुद्ध…

Read More

हाउसफुल-३ ले गर्यो पहिलो दिनमा नै धमाकएदार कमाई

मनोरंजनसंसार डटकम समिक्षकले हाउसफुलको बारेमा जे जति नराम्रोबताए पनि दर्शकहरुले यस फिल्मलाई निकै मन पराएका छन् । हिजोबाट रिलिज भएको फिल्मको नायकको भुमिकामा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बचन अभिनय गरेका छन् भने ज्यक्लिन फिनान्डेज, इशा गुप्ता र नरगिज पाख्री लगाएतका कलाकारको अभिनय रहेको छ । यस फिल्मले पहिलो दिनमा नै १५।५ करोडको धमाकेदार कमाई…

Read More

‘उडता पंजाब’ मा शाहिदको नया अवतार

मनोरंजनसंसार डटकम शाहिद कपूरको आउदै गरेको फिल्म ‘उड़ता पंजाब’ को टाइटल ट्रैक ‘उड़दा पंजाब’ आज रिलीज भएको छ |गीतमामा शाहिदलाई हिप होप स्टाइलमा हेर्न पाइने छ | ‘उड़दा पंजाब’ नामको यो गीत एक पार्टी सॉन्ग हो जसमा शाहिद एक हिप हॉप सिंगर र रैप स्टारको भूमिकामा देखिदै छन् |हूडी स्टाइल आउटफिटमा नशामा धुत भएर शाहिद…

Read More

“रिलेशन” को नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम वण्डरस मुभिज एण्ड क्रिएटिभको व्यानरमा मास्टर डान दिवाकर महर्जनद्वारा निर्मित तथा दिपेन्द्र प्रसाद दाहालद्वारा निर्देशित चलचित्र “रिलेशन” को पहिलो गीत सार्वजनिक भएको छ | “मेरो मनमा तिम्रै माया ” बोलको यस गीतमा राज सिग्देल र सुदेशा बिस्टले आफ्नो सुमधुर स्वर दिएका छन् | चलचित्र “रिलेशन” को अहिले नेपाली बजारमा व्यापक चर्चा परिचर्चा भईरहेको…

Read More

“किन गरे माया” दोस्रो हफ्तामा प्रवेश

मनोरंजनसंसार डटकम जेठ १४ बाट प्रदर्शन सुरु गरेको चलचित्र “किन गरे माया” ले पहिलो हफ्ता सफल प्रदर्शनको साथ दोस्रो हफ्तामा पाइला राखेको छ | चलचित्रको पहिलो हफ्ताको व्यापार राम्रै रहेको कुरा जानकारी प्राप्त भएको छ | चलचित्रमा सबै नया कलाकारहरु भए पनि दर्शकहरुको मन जित्न सफल भएका छन् | चलचित्रका निर्देशक रमेश बोगटीको कामलाई पनि…

Read More