
“गाँठो ” फुकाउने मिती भाद्र ३१
मनोरंजनसंसार डटकम “मौन” र “होस्टेल रिट्रन्स” जस्ता सुपरहिट चलचित्रका निर्देशक सुरज भुसालले आफ्नो तेस्रो चलचित्र “गाँठो” को प्रदर्शन मिती भाद्र ३१ तोकेका छन् | शनिबार काठमाडौँमा एक कार्यक्रमका बिच “गाँठो” को पहिलो पोस्टर र थिम सोङ्ग सार्वजनिक गरिएको छ |रिलीज गरीएको थीम सङलाई अनुपम शर्माले संगीत र स्वर दिएका छन् ।यसै गरि चलचित्र “गाँठो” को…