Fri. Apr 19th, 2024

priyanka-chopra
हलिउड अभिनेता डायन जोनसन ‘द रक’ले बलिउड अभिनेत्री प्रियंका चोपडाको प्रशंसा गरेका छन्। रकले प्रयंकाको कामको चापलाई सम्हाल्ने तरिका र फिल्म उनले दिएका एक्शन दृश्यका लागि प्रशंसा गरेका हुन्। प्रियंका ‘बेवाच’ फिल्ममा रकसँग काम गरिरहेकी छिन्। फिल्ममा उनी नकारात्मक भूमिकामा रहेकी छन्।
priyanka-chopra
रकले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनको प्रशंसा गरेका हुन्। ‘बेवाच’ सोही नामको चर्चित टेलिभिजन श्रृखंलामा आधारित रहेको छ। फिल्ममा प्रियंका र रकका अलावा ज्याक एफ्रोनको अभिनय रहेको छ। फिल्म आगामी वर्षको मे १९ मा रिलिज हुनेछ।

%d bloggers like this: