Tue. Apr 23rd, 2024

क्याटरिना कैफसँग प्रेम सम्बन्ध टुङ्गिएपछि एक्लो भएका बलिउड अभिनेता रणविर कपुरले नयाँ प्रेमिका पाएको खबर छ। नयाँ खबर अनुसार रणविर दिल्ली एक मोडलसँग प्रेममा परेको बताइन्छ।
उनको दिल्ली निवासी भारती मल्होत्रालाई डेटिङ् गरिरहेका छन्। भारतीसँगको अफयरलाई केही संचारमाध्यमले भने झूटो खबर पनि भनिरहेका छन्।
रणविरको नयाँ प्रेमका बारेमा दुईतर्फी कुराहरू आइरहेपनि यसअघि प्रेम नलुकाएका रणविर सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने अनुमान गरिएको छ।

%d bloggers like this: