Fri. Apr 26th, 2024

बलिउडमा दिनानुदिन सफलता चुमिरहेकी श्रीलंकाली सुन्दरी अभिनेत्री बलिउडकी व्यस्तम नायिकाहरू मध्येमा परेकी छन्। गत वर्ष ३ फिल्म रिलिज भएका ज्याकलिनका यस वर्ष पनि कम्तिमा ३ फिल्म रिलिज हुने तयारीमा छन्।
jacqueline-fernandez
यस वर्ष ज्याकलिनका अक्षयसँगको ‘हाउसफूल ३’, जोन अब्राहम तथा वरूण धवनसँगको ‘ढिशुम’ तथा टाइगर श्राफसँग ‘अ फ्लाइङ् जट’ रिलिज हुँदैछन्।
jacqueline-fernandez
jacqueline-fernandez
सलमान खानसँग ‘किक’मा अभिनय गरे यता ज्याकलिनको फिल्ममा व्यस्तता बढिरहेको छ। ‘किक’ अघि साना र मध्यम बजेका फिल्म गरिरहेकी ज्याकलिन ‘किक’ पछि ठूला बजेटका फिल्महरूमा व्यस्ता बढ्न थालेको हो।

%d bloggers like this: