
‘लालटिन’ को फर्स्टलुक सार्वजनिक
मनोरंजनसंसार डटकम देवकुमार श्रेष्ठको निर्देशनमा तयार फिल्म ‘लालटिन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा पात्रलाई गौण राखिएको छ भने सांकेतिक रुपमा ‘लालटिन’ समाईरहेको देखिन्छ । पृष्टभुमीमा नचिनिने गरी ‘लालटिन’ समाईरहेका पात्र पोस्टरमा अंकित छन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायत अभिनयमा छन् ।…