‘विनर’ नायिका मलिना भन्छिन् ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’

प्रदर्शनका लागि तयारी रहेको चलचित्र ‘द विनर’की नायिका तथा पुर्ब मिस नेपाल मलिना जोशीले सामाजिक संजाल फेसबुकमा आक्रोश सहितको स्ट्याटस पोष्ट गरेकी छिन् । उनको स्ट्याटस प्रेम सम्बन्धमा केन्द्रित छ । केहि बर्ष अघि देखी उनी कलाकार अनुपबिक्रम शाही संग गहिरो प्रेम सम्बन्धमा रहेको तर केहि समय देखी ब्रेक अप भएको खबर आईरहेका बेला गत…

Read More

निराजनलाई अन्तराष्ट्रिय सम्मान

दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका मोडल निराजन सिंले अन्तराष्ट्रिय सम्मान पाएका छन् । हालै मलेसियाको क्वालालमपुरमा एइइफ नामक मल्टिनेशनल व्यापार संघ एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसनद्धारा आयोजित प्रेस्टिजियस व्रान्ड अर्वाडमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका हुन् । ललितपुर ९ गाँछेका स्थायि वासिन्दा निराजन समाज सेवा र ब्यवसायमा पनि क्रियासिल छन् । अभिनय ,सामाजिक कार्यमा…

Read More

सबैले भन्छन् जोडी सुहाएको छ : मरिष्का – आर्यन

चलचित्र रिलिजको बेला निर्माण पक्ष देखी कलाकारहरु स्क्याण्डल मच्चाउन पछि पर्दैनन् । तर,स्याण्डल कुन स्तरको भन्ने कुरा फरक बिषय हो । केहिले तल्लो स्तरको स्क्याण्डल सम्म मच्चाएको देखिन्छ । भने केहिले उच्च स्तरको स्याण्डल मच्चाएका छन् । तर,अधिकांसले प्रेम सम्बन्धलाई मुख्य मसलाका रुपमा प्रयोग गर्ने गरेका छन् । प्रेम सम्बन्ध,ब्रेक अप,प्याच अप र डिभोर्सको बिषयले…

Read More

मेरो विहे भएको छैन् अनावश्यक हल्ला नगरौं : मल्लिका

बलिउड अभिनेत्री मल्लिका शेरावतले केहि दिन पहिले सार्वजनिक भएको आफ्नो विहेको समाचार फगत हल्ला मात्र भएको बताएकी छन्। ट्विट गर्दै मल्लिकाले उक्त कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेकी हुन्। मल्लिकाले आफ्ना फ्रेन्च प्रेमी सिरेलसँग गोप्यरूपमा विहे गरेको समाचार भारतीय संचारमाध्यमले प्रकाशन र प्रशारण गरेका थिए। मल्लिकालेट्विटमा विहेको हल्ला नफिजाउँन आग्रह गर्दै विहे गर्दा सबैलाई खबर…

Read More

नयाँ ‘धुम’मा रणवीर सिंह हिरो, सलमान भिलेन !

बलिउडको हिट सिरिज ‘धुम’को नयाँ भागमा रणवीर सिंह हिरोका रुपमा देखिने भएका छन् । ‘धुम’मा अभिषेक बच्चन र उदय चोपडाजस्ता कम चलेका हिरो हुने गरेको भए पनि ‘धुम रिलोडेड’मा अहिलेका सबभन्दा सफल हिरो रणवीर सिंह देखिन लागेको बताइएको छ । हिरोभन्दा भिलेन मुख्य हुने गरेको ‘धुम’को शैली छ । अहिलेसम्मका तीन धुममा जोन अब्राहम, ऋत्विक…

Read More

अनमोल संग नजिक छैन,ग्रुप च्याटमा कुरा गर्छु : सृष्टी श्रेष्ठ

पुर्ब मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित पहिलो चलचित्र ‘गाजलु’ प्रदर्शनको तयारीमा छ । नेवारी समुदायको कुमारी कथामा केन्द्रित चलचित्रमा उनले अनमोल केसी संग मुख्य भुमिकामा काम गरेकी हुन् । फिल्म रिलिजको पुर्ब सनध्यामा अनमोल केहि दिन देखि अष्ट्रेलियामा फिल्म शोमा ब्यस्त छन् । भने,यहाँ ‘गाजलु’ निर्माण समुह प्रचारमा जुटेको छ । राजधानीमा मंगलवार आयोजित मिडिया…

Read More

चलचित्रबाट घाटा खाएका शाहरुखलाई क्रिकेटबाट फाईदा

शाहरुख खानका पछिल्ला चलचित्रले खासै व्यापार गरेनन् । तर, उनको क्रिकेट क्लब कोलकता नाइट राईडर्सले भने IPL मा राम्रो प्रदर्शन गरिरहेको छ । जसको कारण अन्य टिम भन्दा शाहरुखको यो टिमले बढि नाफा कमाईरहेको छ । इकोनोमिक्स टाइम्सको खबर अनुसार, २०१४-१५ मा केकेआरको रेभेन्यू अन्य टिमको तुलनामा धेरै राम्रो रह्यो । यो टिममा ५४ प्रतिशतले…

Read More

कृषाको चलचित्रमा रेखा र कामेश्वर

प्राय: आफ्नै ब्यानरमा मात्र अभिनय गर्ने रेखा थापाले अब कृषा चौलागाईँको चलचित्र ‘पलाँसे’मा अभिनय गर्ने भएकी छिन् । उनको साथमा कामेश्वर चौरासिया पनि हुनेछन् । जेठ १ गतेबाट छायांकनमा जाने उक्त चलचित्रमा रेखा र कामेश्वरको केमेष्ट्री कस्तो रहने भन्ने खुलाइएको छैन । चलचित्रमा नायक अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुवास कोइरालाले निर्देशन गर्ने…

Read More

सलमानको ‘किक २’बाट गोविन्दाका छोराले डेब्यू गर्ने

गोविन्दाले आफ्नो अभिनयबाट लाखौँका दिल लुट्न सफल भए । अब पालो आएको छ उनका छोटा यशवर्दन आहुजाको । यशले अब बलीउडमा कदम राख्दैछन् । हाल यशवर्धनले फिल्ममेकर साजिद नाडिवालाको मार्केटिङ् टीममा रहेर काम गरिरहेका छन् । उनि अब सलमान खान स्टारर चलचित्र ‘किक’को सिक्वेलमा देखिनेछन् । यश हालै लण्डनबाट फिल्म मेकिङ् कोर्ष पुरा गरेर मुम्बई…

Read More

दिपक दिपाको ‘छक्का पञ्जा’ रिलिज मिति तय

अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म ‘छक्का पञ्जा’ ले अफिसियल रिलिज मिति तय गरेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार यो फिल्म आउँदो भदौको २४ गते रिलिज हुनेछ । दशैंको छेकोमा प्रदर्शन गर्ने अनु भदौ १७ मा आउने चर्चाका बीच फिल्म अन्ततः भदौ २४ मा आउने पक्का भएको छ ।…

Read More