गाजलुको नया गीत ‘मुस्कुराउनुको कथा’ सार्वजनिक

बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाजलु’को अर्को गीत सार्वजनिक भएको छ । ‘मुस्कुराउनुको कथा’को बोलको गीतमा नायिका श्रृष्टी श्रेष्ठले पीडा पोखिरहेकी छन् । गीतमा काली प्रसाद बास्कोटाको शब्द तथा संगीतमा सुमन गुरुङ्को स्वर रहेको छ । जेठ २८ गतेबाट रिलिज हुने यो चलचित्रमा अहिले चर्चामा रहेका युवास्टार अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मूख्य अभिनय…

Read More

गरिमाले गरिन बिवाह

‘झोला’ अभिनेत्री गरिमा पन्तले विवाह गरेकी छन्। शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै गरिमाले आफू विवाहवन्धनमा बाँधिएको घोषणा गरेकी हुन्। उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन्। गरिमाको विगत केहि वर्षदेखी हरिसँग प्रेममा थिइन्। गरिमा गत वर्ष फिल्म उद्योगका कसैलाई थाहै नदिइ सुटुक्क बेल्जियम लागेकी थिइन्। बेल्जियम पुगेपछि एक रेष्टुरेन्टको फोटो पोस्ट गर्दै…

Read More

भोजपुरीतर्फ प्रियंका

बलिउड हुँदै हलिउडसम्म आफ्नो चमक देखाइसकेकी नायिका प्रियंका चोपडा अब भने भारतकै सानो उद्योग भोजपुरीमा देखिने भएकी छन् । त्यसो त भोजपुरी फिल्ममा हाम्रा विराज भट्ट पनि गिन्तीकै नायकमा पर्छन् । प्रियंकाकी आमा मधुले छोरीले भोजपुरी फिल्म खेल्नेतर्फ संकेत गर्दै भनेकी छन्, ‘छोरीले कहिल्यै विशेष क्षेत्रका आधारमा नखेल्ने गर्दिनन् । यसअघि पनि उनले तमिल–तेलुगु फिल्म…

Read More

रेखाले अवार्डमा भाग नलिनु को कारण

विगत केही वर्षदेखि रेखा थापा अवार्डको प्रतिष्पर्धाबाट बाहिर छिन्। बुधबार राजधानीमा नेपाल चलचित्र कलाकार संघले सुरु गर्न लागेको ‘फान अवार्ड’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे थप प्रष्ट पारिन्। उनले दर्शक नै आफ्नो सबैभन्दा ठूलो अवार्ड भएको बताउँदै आफू कहिल्यै पनि अवार्डमा प्रतिष्पर्धा नगर्ने दाबी गरिन्। ‘अवार्ड बहिष्कार’बारे भ्रम फैलिएको बताउँदै आफूले बनाएको…

Read More

के होला ” के म तिम्रो होइन र “

आफ्नो चलचित्र बैशाख ३१ गते भोलि शुक्रबार देखि प्रदर्शनमा आउन लाग्दा निर्देशक आकाश अधिकारी र ऊनका टिम निकै नै उत्त्साहित रहेका छन् | चलचित्र निकै नै राम्रो बनेको मा निर्देशक र निर्माताहरु निकै नै आशावादी रहेका छन् | ” के मा तिम्रो होइन र ” ले दर्शक को मन जित्न सफल रहने बिश्वाश आकाश अधिकारी…

Read More

‘टपलेस’ भइन किताबका लागि हलिउड अभिनेत्री एमी सुमर

अमेरिकी स्ट्यान्डअप कमेडियन तथा अभिनेत्री एमी सुमरले आफ्नो आगामी किताब ‘द गर्ल वीथ द लोअर ब्याक ट्याटु’ किताबका लागि टपलेस फोटो खिचाएकी छन्। अगस्टमा उनको किताब सार्वजनिक हुँदैछ। उक्त किताबमा व्यक्तिगत र देखेका रोमान्टिक र मुटु छुने दुखद कथाहरू रहने सुमरको आधिकारिक वेबसाइटलले जनाएको छ। उनको किताबको टाइटललाई स्टिग लार्सनको ‘द गर्ल वीथ द ट्रागन…

Read More

हलिउड अभिनेत्री मेगन फक्सको सन्तानका लागि यस्तो निर्णय

‘ट्रान्सफर्मर’ फेम हलिउड अभिनेत्री मेगन फक्सले फिल्मका लागि नग्न दृश्य नदिने घोषणा गरेकी छन्। उनले बच्चाहरूले आफ्नी आमाले गरेका केहि कुराहरू कहिल्यै नहेरेको राम्रो हुने बताउँदै उक्त निर्णयमा पुगेको बताइन्। उनले आफ्नो बच्चाहरूका लागि यस गर्न लागेको बताएकी हुन्। मेगनका ३ र २ वर्का दुई छोरा रहेका छन् भने तेस्रो सन्तान पनि जन्मिने तरखरमा रहेको…

Read More

१४० करोड बराबर को मालिक सन्नी लियाेनी

पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनीको सम्पति सार्वजनिक भएको छ। उनी करिब १४० करोड रुपैयाँकी मालिक भएको बताइन्छ। क्यानडामा जन्मिएकी भारतीय मूलकी सन्नी अहिले बलिउडमा एउटा फिल्मबाट सरदरमा चार लाख भारु लिन्छिन्। त्यसो त उनको कमाईको मुख्य स्रोत एडल्ट वेबसाइट नै हो। उनका पति ड्यानियल वेबर पनि पोर्न व्यवसायमा संलग्न छन्। यसका अलावा…

Read More

शुक्रवार देखि “के म तिम्रो होइन र “

“के म तिम्रो होइन र” बैशाख ३१ गते शुक्रवार देखि प्रदर्शन हुदैछ | चलचित्र निकै राम्रो बनेको निर्माण पक्ष्ये को दाबी छ | चलचित्रमा आर्यन अधिकारी एक्सन धारमा देखिएका छन् भने मरिष्का पोखरेल लभर गर्लका रुपमा रहेकी छिन् । आकाश अधिकारी निर्देशित यसै चलचित्र बाट यि दुईले सफल हुने बिश्वास समेत लिएका छन् । चलचित्र…

Read More

अमर न्यौपानेको लेखनमा निर शाहले x-पार्क बनाउने

चर्चित साहित्यकार अमर न्यौपानेको लेखनमा पुराना कलाकार तथा निर्माता निर शाहले x-पार्क नामक चलचित्र निर्माण गर्ने भएका छन् । अमरले पहिलो पटक चलचित्र लेख्न लागेका हुन् । यस्तै चलचित्र निर्देशनमा समेत परिच्छेद सेनले डेब्यु गर्ने भएका छन् । अमर न्यौपानेका ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौ कस्तुरी’ लगायतका उपन्यास चर्चित छन् । भने,उनले थुप्रै कथा संग्रह…

Read More