सलमानलाई देखिएन स्वाईन फ्लु
भारतमा यति बेला आतंकनै मच्चाइरहेको स्वाईन फ्लुबाट बलिउड अभिनेत्री सनुप कपुर समेत अछुतो नभएपछि यसको आशंका बलिउडस्टार सलमान खानलाई पनि लागेको थियो । स्वाईन फ्लु हुदाँ देखिने लक्षणहरु सलमान खानलाई पनि देखिएपछि उनलाई स्वाईन फ्लु भएको आशंका गरिएको थियो तर उनमा यसको भाइरस नेगेटिभ देखिएको चिकित्सकहरुले जनाएका छन् । सलमान र सोनमसँगै फिल्म प्रेम रतन…