सेन्सर बार्डप्रति अनुष्काको यस्तो गुनासो
बलिउड अभिनेत्री अनुष्का शर्माले बलिउड सेन्सर बार्डसँग मन दुखाएकी छन् । उनले चलचित्रका केही महत्वपूर्ण दृष्य काटिंदिंदा सेन्सर बार्डसँग मन दुखाएकी हुन । चलचित्रको प्रचारमा जुटीरहेकी अनुष्काले सेन्सरले झमेला दिए पनि चलचित्र प्रदर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरिन् । ‘चलचित्र रिलिज हुने भएको छ त्यसैमा खुसी छु । दृष्य नकाटिएको भए अझै खुसी हुने थिएँ…