यूरोपबाट हमाल देखी हिमालसम्मको वर्ल्ड टुर
महानायक राजेश हमाल,नायिका नन्दिता केसी र गायक हिमाल सागर अब वर्ल्ड टुरमा निस्किने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका हुन् । अप्रिलको पहिलो साताबाट सुरु हुने वर्ल्ड टुरले नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्याएर वर्ल्ड…