‘नमस्ते नेपाल’को प्रोमो रिलिज (भिडियो सहित)

प्रदिप उदयको निर्माणमा राजु शाहले निर्देशन गर्दै गरेको फिल्म ‘नमस्ते नेपाल’को प्रोमो रिलिज गरिएको छ । दुई मिनेट ४८ सेकेण्ड लामो सार्वजनिक सांगीतिक प्रोमोले फिल्म हेर्न दर्शक हलसम्म केहि मात्रामा भएपनि बढ्ने निर्माणपक्षको विश्वास बोकेको छ । बेल्जियम, फ्रान्स, जर्मन तथा युरोपका विभिन्न देशहरुमा छायांकन गरिएको यस फिल्ममा सविन श्रेष्ठ र गोपाल ढकाल सहित आना,…

Read More

इमरानको ‘मिस्टर एक्स’ लुक्स्

बलिउडमा सीरियल किसर नामबाट परिचित बलिउड अभिनेता इमरान हाशमीको नयाँ फिल्म मिस्टर एक्सको फष्टलुक पोष्टर रिलिज भएको छ । यस फिल्ममा इमरान हाशमी पाकिस्तानी एक्ट्रेस अमायरा दस्तूरको साथमा देखिदैं छन् । फिलहाल विक्रम भट्ट निर्देशित फिल्म ‘मिस्टर एक्स’ १७ अप्रिलको प्रदर्शनमा आउन लागेको छ । यस फिल्मको गीत ‘तू जो है’ र ‘ट्रेलर’ यस भन्दा…

Read More

दुर्गमका विद्यार्थीलाई ‘होस्टेल रिटर्न्स’को यस्तो उपहार

बैशाख २५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले चलचित्रको प्रचार प्रसारमा फेरी अर्को रणनिती अगाडी सारेको छ । जस अनुरुप चलचित्र यूनिटले ‘शिक्षाको लागी होस्टेल रिटर्न्स’को घोषणा गरेको हो । अब यस नयाँ योजनाबाट दुर्गम गाँउमा पठ्ने विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण गरिने निर्माण कम्पनी दुर्गिस फिल्मस्ले जानकारी दियो । शिक्षाको लागी होस्टेल…

Read More

अस्पतालबाट घर फर्किए संगीतकार गुरुङ

वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट घर फर्किएका छन् । राष्ट्रिय गीतमा समेत संगीत दिएका गुरुङ संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति समेत हन । संगीतकार गुरुङ स्वास्थ्यमा समस्या देखिएपछि गएको एक महिनादेखि काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । आजमात्र उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गएको फागुन ७…

Read More

सोनाक्षी र अर्जुन झुर नायक-नायिका

यो वर्षको घन्टा अवार्डमा सबैभन्दा झुर अभिनेत्रीको अवार्ड सोनाक्षी सिन्हाले जितेकी छिन् । ‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ दुईदुईवटा चलचित्रबाट उनले घन्टा अवार्ड हात पारेकी हुन् । चलचित्र ‘हमशकल्स’ले सबैभन्दा नराम्रो चलचित्रको अवार्ड पायो । साथमा यसका तीन अभिनेता सैफ अलि खान,रितेश देशमुख र राम कपुरले घन्टा अवार्ड प्राप्त गरे । निर्देशक फराह खानले चलचित्र ‘ह्याप्पी…

Read More

‘ठमेल डटकम’मा थपिए अनुप र नरेन

गोपीकृष्ण मुभिज प्रालीको ब्यानरमा उद्धव पौड्यालको प्रस्तुती रहने फिल्म ठमेल डटकममा प्रमुख कलाकारको रूपमा अनुप विक्रम शाही र नरेन खड्का अनुबन्धित भएका छन् । यसअघि प्रमोद अग्रहरी र नीता पोखरेल अनुबन्धित भईसकेका थिए ।  प्रिवार, तिल्लहरी, ट्रक ड्राईभर, लक्ष्मीपुजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका अनुभवी निेर्दशक राजकुमार शर्माले ठमेल डटकमलाई निर्देशन गर्दैछन् । ठमेलको परिवेशमा…

Read More

दिलवाले शाहरुखसँग फेरी जोडिइन काजोल

बलिउड फिल्ममा सफल जोडीको रुपमा कहलिएका शाहरुख खान र काजोल फेरी एकसाथ पर्दामा देखिने भएका छन् । हाल मात्रै उनीहरुले २० बर्ष अघि अभिनय गरेको चलचित्र दिलवाले दुल्हनियाँ ले जाएङ्गे पुन प्रदर्शनमा आएको छ । रोहित शेट्टीको आगामी फिल्म दिलवालेमा शाहरुख र काजोल मुख्य भुमिकामा रहने निर्देशक शेट्ठीले जानकारी दिए । फिल्म दिलवालेको मुख्य भूमिकामा…

Read More

वसन्त चौधरीको विश्व काव्ययात्रा नेपाल र सिगांपुरमा

सफल व्यवसायीसँगै साहित्य क्षेत्रमा पनि उतिक्कै सक्रिय रहदैं आएका वसन्त चौधरी आफ्नो जारी एकल विश्व काव्ययात्राको तेर्हौ र चौधौं संस्करण क्रमंश नेपाल र सिगांपुरमा गर्ने भएका छन ।  उनले चैत ६ गते पोखराको गण्डकी बोर्डिङ स्कूलमा र चैत १४ गते सिगांपुरमा नेपाली र हिन्दीमा गरी नयाँ-पुराना गरी करिब १५-२० वटा प्रेम कविता सुनाउनेछन। नेपाल संस्करण…

Read More

३ यूवक रिमाको पछि-पछि… (भिडियो सहित)

 विगत ७ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोल गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । यसअघी नै आफ्ना दुई सांगितिक कोशेली सार्वजनिक गरिसकेका गायक आचार्यले अहिले सार्वजनिक गीत कुनै पनि एल्बममा समावेश नभएको बताए । सार्वजनिक भिडियोलाई निर्देशक…

Read More

‘होस्टेल रिटर्न्स’मा समाबेश सम्पुर्ण अडियो गीत सार्वजनिक

मञ्चमा चलचित्रका कलाकारलाई प्रत्यक्ष उपस्थित गराएर अभिनय गराउँदै चलचित्रको लाइफ प्रोमो प्रस्तुत गदैं आएको चलचित्र होस्टेल रिटर्न्सले चलचित्रमा समाबेश सम्पुर्ण अडियो गीत सार्वजनिक गरेको छ । चलचित्रमा समाबेश ६ वटा गीतको अडियो सार्वजनिक गरेको होस्टेल रिटर्न्सले चाडैं नै अडिया गीतको भिडियो सार्वजनिक गर्ने निर्माता सुनिल रावलले जानकारी दिए । यूवाबर्गलाई लक्षित गदैं सार्वजनिक गरिएको ‘ड्रिन्क…

Read More