चलचित्र ‘होस्टेल रिटन्र्स’ । गीत रिलिज (भिडियो सहित)
बैशाख २५ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र होस्टेल रिटन्र्सको ‘मुसुक्कै हास्ने तिम्रो बानीले’नामक बोलको गीत रिलिज भएको छ । यसभन्दा अघि अडियो मात्र सार्वजनिक गदैं आएकाको निर्माणपक्षले विहिबार भने भिडियोनै सार्वजनिक गरेको हो । सोप्नील शर्मा र श्रीया सोताङको स्वर रहेको यो गीतमा संगीत सोप्नील शर्माले दिएका छन् । गोबिन्द राईको नृत्य रहेको गीतमा…