सलमान, शाहरुख र आमिर एउटै फिल्ममा !
बलिउडमा कुनै पनि निर्माताले देखिरहेको सपना पूरा हुने भएको छ । बलिउडका ‘तीन खान’ आमिर, सलमान र शाहरुखलाई दर्शकले एउटै पर्दामा एकसाथ देख्न पाउने भएका छन् । भारतको एक प्रतिष्ठित दैनिकले दिएको खबर अनुसार ‘तीन खान’ निर्माता निर्देशक साजिद नाडियावालाको फिल्ममा काम गर्ने सम्भावना छ । त्यसका लागि काम समेत सुरु भईसकेको अखबारले जनाएको छ…